पौष २१, २०७७ नवलपुर । रजहर जेसीज नवलपुरले वर्ष २०२१ का लागी आफ्नो छैठौँ पद स्थापना कार्यक्रम सम्पन्न गरेको छ । आज धुसेरी सामुदायिक वनको सभाहल रजहरमा आयोजित पदस्थापना कार्यक्रममा जेसीज वर्ष २०२१ का लागि निर्वाचित कार्यसमितिलाई पुरानो कार्यसमितिले पदहस्तान्तरण...
पौष–२१, २०७७ नयाँ भेरिएन्टको कोरोना भाइरसका कारण सङ्क्रमण धेरै फैलन थाले पछि इंग्ल्यान्डमा कडा लकडाउन लगाइएको छ । फेब्रअरीको मध्यसम्म अति आवश्यक काम बाहेक कसैलाई पनि घर बाहिर निस्कन बन्देज लगाइएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले फेब्रअरीकोे मध्यसम्ममा जोखिममा रहेका...
पौष २१,२०७७ नवलपुर जिल्लाको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व० का अनुसार सोमबार कावासोती नगरपालिका वडा नम्वर ११ पिठौलीको भित्री सडक खण्डमा मोटरसाइकल आफै अनियन्त्रीत भई पल्टिएको हो । उत्तर बाट...
पौष २०,२०७७ चितवन । गृहमन्त्री रामबहादुर थापालाई चितवनमा कालो बेलुन देखाएका छन। सोमबार गृहजिल्ला आएका थापालाई भरतपुरको हाकिमचोकमा बादल - लालगद्द्दार लेखिएको फ्लेसलाई कालो बेलुनले बाधेर उढाइएको थियो। दाहाल –नेपाल समूहका कार्यकर्ताले कालो झण्डा देखाएको बताइए पनि आफ्ना सहयात्री प्रचण्डलाई...
पौष २०, २०७७ चितवन । गृहमन्त्री राम बहादुर थापा बादलले पुरानो संसदले प्रचण्ड प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् । उनले प्रधानमन्त्री बन्ने इच्छा भए मध्यावधी निर्वाचनलाइ स्वीकार गरेर निर्वाचनमा आउन प्रचण्डलाई आग्रह गरे । भरतपुरमा केपी ओली समूहका कार्यकतालाई सम्बोधन...
पौष २०, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले गणतन्त्रमाथि राजाको भन्दा खतरनाक खेल भइरहेको बताएकी छिन् । चितवनको भरतपुरमा आयोजित दाहाल नेपाल (दाने) समूहको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले बालुवाटारका कलाकारले राजाको भन्दा खतरानाक खेल...
पौष–२०,२०७७ रूपन्देही । प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज र रेल संचालन गर्ने बारम्बारको भनाइलाई तिलोत्तमा नगरपालिकाले नगरमै रेल संचालन गरेर प्रधानमन्त्रीको योजनालाई सार्थक बनाउने भएको छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा स्थानीयकै लगानीमा रेल संचालन हुने भएको हो । नगरपालिकाभित्रको...
पौष २०,२०७७ भारतमा दुई कोरोना भ्याक्सिनले एकै दिन अनुमति पाएका छन् । अक्सफोर्डको भ्याक्सिनलाई अनुमति दिइएकै दिन भारत बायोटेकले निर्माण गरेको कोभ्याक्सीनलाई पनि अनुमति दिइएको छ । कोभ्याक्सीन अनुमति पाउने संसारको १० औ भ्याक्सिन हो । यत्ति धेरै भ्याक्सिनले अनुमति...
पौष १९, २०७७ नवलपुर । नवलपुर स्थित गैँडाकोट जेसिजको अध्यक्षमा दया सापकोटा निर्वाचित भएका छन् । गैंडाकोट जेसीजको १५ औं साधारणसभा तथा १४ औं अधिवेशनले दया सापकोटालाई वर्ष २०२१ को अध्यक्षमा चयन गरेको हो । यस्तै नयाँ कार्यसमितिको कार्यकारीणी उपाध्यक्षमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८