• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
६ हजार ७०६ परीक्षणमा ४०९ संक्रमित
  • खवरदाता

पौष–२२ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४९५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५६ हजार १६१ रहेको छ । यो ९७.३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना...

सीट क्षमतामा अल्झिएको चितवन राष्ट्रिय निकुञ्जको जीप सफारी

व्यवसायीले सीट क्षमता बृद्धिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय हेटौँडा धाउनु र निकुञ्ज प्रशासनले नियममा आउन आफूले प्रकाशीत गरेको सूचनाप्रति उदासीन रहनुलाई सामान्य रुपमा हेर्न मिल्दैन । केपी शर्मा, पौष २२, २०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्ज भित्र ‘ कानूनको खिल्ली...

देवघाट मेला : नुहाउन पाउने, मेला भर्न नपाईने

राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताको जमातलाई स्कर्टिङ गर्ने प्रहरी प्रशासनले धार्मिक आस्थाका भक्तजनहरुलाई कोरोना फैलन्छ भन्दै मेला भर्न नआउनु भनेर गरेको उर्दीलाई हामीले कसरी बुझ्ने ? केपी शर्मा, पौष २२, २०७७ देवघाट । हिन्दुहरुको पवित्र धार्मिक तीर्थस्थल देवघाट धाममा यो...

खेलकुदमा फड्को मार्दै ऋषिङ गाउँपालिका
  • खवरदाता

पौष–२२, २०७७ तनहुँ । ऋषिङ्ग गाउँपालिका कोटदरबार तनहुँको आयोजनामा यहि पौष २७ गते हुने प्रथम ऋषिङ म्याराथन २०७७ को तयारी तिव्र पारिएको छ । देशभरबाट निशुल्क सहभागीता जनाउन सकिने उक्त प्रतियोगिताको प्रथम पुरस्कार ६५ हजार नगद रहेको छ । स्थानीयदेखि राष्ट्रिय...

चार विधाको मनोनयन सार्वजनिक
  • खबरदाता

पौष २२,२०७७ चितवन । आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च ९एनएसजेएफ०ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको नाम सार्वजनिक गरेको हो...

यसकारण काङ्ग्रेस सडकमा आउन बाध्य भयो

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्– देशमा संसद् पनि पुनर्स्थापना नहुने, निर्वाचन पनि नहुने जोखिम छ । देश अन्धकारमा जान सक्छ भन्ने बुझेर सभापतिजीले नै संघर्षमा जाने निर्णय गराउनुभएको हो । अब, यसमा शंका र दोधारमा हुनुपर्ने कारण नै छैन । पौष २२,२०७७ प्रधानमन्त्री...

ब्रेकिङ : एनसेलका स्थानीय साझेदार – करोडमा शेयर हात पारेर अर्बमा कर छली

मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा । पौष २१,२०७७ - खोज पत्ररिता केन्द्र मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक ९कर...

मंगलबार ५२२ संक्रमित हुँदा ५७८ निको भए
  • खवरदाता

पौष–२१,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ५७८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको कुल संख्या २ लाख ५५ हजार ६६६ रहेको छ । यो ९७.३ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ५२२ जनामा कोरोना...

भरतपुरमा आज पाइलटकै रिस्कमा ६ उडान
  • खवरदाता

पौष २१,२०७७ चितवन । भिजिविलिटी कम भएपछि चितवनमा आजका सवै उडान स्पेशल भिएफआर (पाइलटकै रिस्क) मा भएका छन् । आज भरतपुरमा यती एयरलाइन्सका २ र बुद्धका ४ गरी ६ वटा उडान भएका हुन् । सो अतिरिक्त कोभिडको विरामीको लागि भनेर...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८