पौष १६, २०७७ चितवन । नेपाली काँग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले अहिलेको नेकपाको विवादलाई काँग्रेसले मिलाइदिने दावी गरको छन् । काँग्रेस चितवनद्धारा भरतपुरमा आयोजित ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप कार्यक्रमलाई सम्वोधन गर्दै पाण्डेले ओली र प्रचण्डलाई मात्रै होइन विप्लवलाई...
पौष १६, २०७७ चितवन । नेपाली काँग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिँहले केपी शर्मा ओलीले संविधान सिलाउनै नमिल्ने गरी च्यातिसकेको आरोप लगाएका छन् । काँग्रेसको ४५ औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा चितवनमा आयोजित एक कार्यक्रममा सिँहले उक्त कुरा बताएका...
पौष १६,२०७७ चितवन । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई निलम्बन गरेका छन् । बिहीबार राईले आफ्नो दल र दलका नेतालाई जानकारीनै नदिई मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन...
पौष १६,२०७७ लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् । अग्रवाललाई बिहीबार बिहान पर्सा प्रहरीसँगको समन्वयमा अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उक्त चिनी मिल सुशीला गोयलको नाममा रहेको छ । तर अंशबन्डा हुँदा सुशीलाको जेठाजु...
पौष १६,२०७७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा )ले प्रदेश १ को संसदीय दलको नेताबाट मुख्यमन्त्री शेर धन राईलाई हटाएको छ । प्रचण्ड माधव समूहले भीमप्रसाद आचार्यलाई संसदीय दलको नेताको रूपमा चयन गरेको हो । श्रोतले जनाए अनुसार नेताबाट मुख्यमन्त्री राईलाई हटाएको...
कानुनी रुपमा सम्पूर्ण प्रक्रिया पुरा गरी रजिष्ट्रेशन पास भएको उक्त जग्गा करिव ४ महिनापछि हामीलाई जग्गा विक्रि गरेको थाहा छैन भनी पीडित पक्षले भनिरहदा जग्गा विक्रि गर्ने दलाल, जग्गा किन्ने धनी, लेखनदास तथा पीडितकै आफन्तबीचको लेनदेनको कारोवार रहेको हुन सक्ने...
पौष १६, २०७७ नवलपुर। जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) ले अवैध रुपमा खोलाबाट गिटी वालुवा चोर्ने ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । आज जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) र ईलाका प्रहरी कार्यालय दुम्किबासको संयुक्त प्रहरी टोलीले अवैध रुपमा उत्खनन् एवम चोरी...
पौष १६,२०७७ चीनले अफगानिस्तानमा रहेका अमेरिकी सेना माथि आक्रमण गर्न लगाउने योजना बुनेको सूचना राष्ट्रपति डोनाल्ड ट्रम्पले पाएको जनाइएको छ । अमेरिकाको गुप्तचर संस्थाले १७ डिसेम्बरमा ट्रम्पलाई यो सूचना दिएको थियो । यो वर्षको सुरुमै पनि रुसले त्यहाँ आक्रमण गर्ने...
पौष १६,२०७७ यमनको दक्षिणी भागमा रहेको एडन सहरस्थित विमानस्थलमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्। ५० भन्दा बढी घाइते भएको बताइएको छ। युद्धका कारण विभाजित यमनको हालसालै गठन भएको सरकारका सदस्यहरू सवार विमान छिमेकी साउदी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८