पौष–२३, २०७७ चितवन । चितवनका क्रियाशिल २ वटा लायन्स क्लबहरुले न्यानो कपडा बितरण गरेका छन । लायन्स क्लब अफ चितवन नवलपुर सम्बृद्धि र लायन्स क्लब अफ चितवन चौतारीले श्री आधारभुत बिद्यालय मोहनपुरका एक सय बिद्यार्थीहरुलाई स्वीटर बितरण गरेको हो ।...
पौष २३,२०७७ काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीप्रति विपक्षी दल आक्रामक भइरहँदा नेपाली काँग्रेसका सांसद रमेशजंग रायमाझी झनै आक्रामक रहे । उनले प्रधानमन्त्री माथि गम्भीर आरोप लगाउँदै पदमा रहन समेत अनुपयुक्त भएको धारणा व्यक्त गरे । रायमाझीले प्रधानमन्त्री केपी शर्मा...
पौष २३, २०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्ज भित्र दुई गैँडा जुध्दा खसेको खाग सुरक्षित भेटिएको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मेघौलीको रेन्जपोष्ट भिम्ले फाँट आसपासमा गत पौष १९ गते खाग नभएको गैँडा देखिएपछि खोजी कार्य सुरु...
पौष २३,२०७७ कोरोना भाइरसको सङ्क्रमणका कारण अमेरिकाको अवस्था झनै भयावह बनेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ४ हजार १ सय जनाको ज्यान गएको छ । यो हालसम्मको सबैभन्दा खराब कीर्तिमान पनि हो । एकै दिन २ लाख ६० हजार...
पौष २३,२०७७ अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले हतियार सहित क्यापिटल बिल्डिङमा पसेर हङ्गामा गरेका छन्। जुन बेला अमेरिकी कङ्ग्रेसमा सांसदहरूले जो बाइडनको जितको पुष्टि गर्न छलफल गरिरहेका थिए। सदनमा बहस चलिरहेकै बेला अचानक ट्रम्प समर्थकहरू अत्याधुनिक हातहतियार सहित क्यापिटल बिल्डिङभित्र...
पौष २२,२०७७ चितवन । चितवन राष्ट्रिय निकुञ्जले फरार अभियुक्तलाई पक्राउ गरी जेल पठाएको छ । निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार माडी नगरपालिका वडा नम्बर ५ पिपरिया भन्ने स्थानबाट ४८ वर्षीय शनिचरा महतो पक्राउ परेका हुन् । उनलाई पौष १७...
पौष २२,२०७७ चितवन । कोभिड–१९ का कारण व्यवसायमा नकारात्मक असर परेको भन्दै होटल व्यवसायी महासंघ नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएको छ । व्यवसायीहरुले बुधबार मन्त्री ढकाललाई भेटेरै व्यवसायीको समस्या समाधान गरिदिन आग्रह गर्दै...
पौष २२,२०७७ काठमाडौ । भारतले भूकम्पले क्षती पुर्याएका नेपालका विद्यालयको पुनर्निर्माण गर्न ३० करोड ६० लाख दिएको छ । भारतीय राजदूतावासका नियोग उप–प्रमुखद्वारा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणका लागि उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको...
पौष २२,२०७७ काठमाडौ । पछिल्लो राजनीतिक घटनाक्रममा दल तथा नेताहरूबाट प्रयोग भएका भनिएका भाषा, शब्द, आन्दोलनका नारा लगायतका विषयमा प्रकाशित ( प्रसारित समाचारहरूप्रति प्रेस काउन्सिल नेपालले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधबार एक अपिल जारी गर्दै पत्रकार आचारसंहितानै...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८