• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भरतपुरमा भूकम्प,चार घाइतेको सेनाले गर्यो उद्दार !

२३ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस २०७७ चितवनको भरतपुरमा मनाइरहदा २०७२को भूकम्पले क्षतविक्षत बनाएको जिल्लाका ग्रामीण भेगका जनताहरु भने यो दिवसबारेनै अनविज्ञता प्रकट गरिरहेका छन् । केपी शर्मा - माघ २, २०७७ चितवन । चितवनको भरतपुर १० (गेष्टहाउस चौर) मा गएराति...

फरार अभियुक्त पक्राउ गरी जेल चलान
  • खबरदाता

माघ २,२०७७ चितवन। चितवन राष्ट्रिय निकुञ्जले करिव ६ बर्षदेखि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । निकुञ्जले भरतपुर २४ ध्रुवा भन्ने स्थानबाट २७ बर्षीय सन्तोष विकलाई पक्राउ गरेको हो । विकले निकुञ्जको कोर ईलाका सुखिभार क्षेत्रमा...

विवेकशील साझाद्वारा विभागीय प्रमुखहरु चयन
  • खबरदाता

माघ १,२०७७ चितवन । विवेकशील साझा दलले विभागीय प्रमुखहरूको चयन गरेको छ । बिहीबार चयन हुने विभागीय प्रमुखहरूमा आशुतोष प्रधानलाई उद्यमशीलता विभाग,सञ्जीव भट्टराईलाई नीति विभाग,निदेश सिलवाललाई नीति विभाग,प्रकाशचन्द्र परियार सूचना तथा सञ्चार विभाग तथा कोष सङ्कलन विभागका प्रमुखमा दिब्येश गिरि...

आज ४०५ निको हुँदा ४०३ जना थपिए
  • खबरदाता

माघ–१,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४०५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ६० हजार १७७ रहेको छ । यो ९७।६ प्रतिशत हो। पछिल्लो २४ घण्टामा थप ४०३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...

कुनै बेलाको डम्पिङसाइड, अहिले बन्यो पुष्प वाटीका

उ बेलामा गाडी रोकेर शौच गर्दै हिँड्ने चालक र यात्रुहरु अवका दिनमा सोही स्थानमा सेल्फि खिचेर हिँड्नेछन् । केपी शर्मा- माघ १, २०७७ चितवन । २०५९/०६० ताका यो पंक्तिकार चितवन काठमाण्डौ यात्रा गर्दा रामनगरमा चिया खाजा खाने गर्दथ्यो । पंक्तिकार...

देवघाटधाम : ‘कोरोना कहर, स्नान गर्ने रहर’ (फोटो फिचर)

कोरोनाको महामारी नसकिदा र देवघाट क्षेत्र विकास समिमतिले समेत भीडभाड नगर्न अनुरोध गर्दागर्दै पनि भक्तजनहरुको घुँइचो थियो । केपी शर्मा- माघ १, २०७७ चितवन । आज माघे संक्रान्ति । प्रसिद्ध धार्मिक तीर्थ स्थल देबघाट धाममा स्नान गर्ने भक्तजनहरुको प्रसस्तै भीडभाड...

बुधवार चितवनमा ६ सहित देशभर ४४५ जनामा कोरोना पुष्टि
  • खबरदाता

पौष–२९ ,२०७७ भरतपुर । सरकारी तथ्यांक अनुसार आज ४१४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ५९ हजार ७२२ रहेको छ । यो ९७.६ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ४४५ जनामा कोरोना...

घाइते जुत्ता–चप्पलका डाक्टर रम्तेल, सडकमै कमाउँछन् मासिक ३० हजार

उनका पनि साच्चिकै डाक्टरकै जस्ता आफ्नै सपनाहरु रहेछन् । सडकमै बसेर देनिक गरेको आयको केही रकम जोगाएर एउटा सानो घर बनाउने धोको उनमा रहेछ । केपी शर्मा  -पौष २९, २०७७ चितवन । जाडो होस् या गर्मी, पानी परेको दिन बाहेक...

लायन्सद्धारा २६५ जनाको आँखादान दिने सहमति पत्र हस्तान्तरण

केपी शर्मा - पौष २९, २०७७ चितवन । लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टू एरिया नम्वर ३ ले थप २६५ जनाको आँखा दान गर्ने सहमति पत्र बुझाएको छ । लायन्सका संस्थापक मेल्विन जोन्सको १२४ औँ जन्मजयन्तीको अवसर पारेर उक्त...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८