फागुन २१,२०७७ - संजोग सिवाकोटी नेपाल आयल निगमले दुई साताभित्रै दुई पटक पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको भाउ बढाएको छ । गत फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएकोमा १३ दिनपछि नै फागुन १७ गते मूल्यवृद्धि गरिएको थियो । फागुन...
फागुन २१,२०७७ नेपाल कम्युनिष्ट पार्टी विप्लवका महासचिव नेत्रविक्रम चन्द विप्लवले सहिदको सपना कुनै हालतमा मर्न नदिने बताएका छन। सरकार र नेकपा बिप्लबको समुहको सहमति पत्रमा हस्ताक्षर कार्याक्रममा उनले सो कुरा बताएका हुन। सरकार र आफ्नो पक्ष बिच तीन बुदे सहमति...
फागुन २१, २०७७ नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सरकार र नेकपा बिप्लब समुहबिच सहमती पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार काठमाडौंमा आयोजना गरिएको सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र...
फागुन २१,२०७७ आगामी २३ गते आइतबारदेखि चितवन जिल्लामा दोस्रो चरणको खोप लगाउन सुरु गरिदैछ । २३ गते देखि चितवन जिल्लाका सबै स्थानिय तहमा कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप अभियानको तयारी पूरा भएको जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीले जानकारी दिए।...
फागुन २१,२०७७ सरकारले आर्थिक वृद्धिदर ७ प्रतिशतको हाराहारीमा रहने दाबी गरिरहेका बेला मुलुकको अर्थतन्त्रमा पहिलोपटक मन्दी (ऋणात्मक) देखिएको छ । अघिल्लो र चालू आर्थिक वर्ष(आव)को २ त्रैमास निरन्तर ऋणात्मक देखिएकाले मुलुकमा आर्थिक मन्दी भएको हो । अर्थशास्त्रीहरूका अनुसार लगातार २...
फागुन २१,२०७७ बर्लिन ।जर्मनीमा लागु गरिएको लकडाउनको समयावधि फेरि थप गरिएको छ । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकाले लकडाउनको अवधि थप्नु परेको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार सरकारले यही मार्च २८ तारिखसम्मका लागि लकडाउनको समयावधि थप गरेको हो ।...
फागुन २०,२०७७ सरकार द्वारा प्रतिबन्धित नेकपा विप्लव समुह र सरकार बीच ३ बुँदे सहमति भएको छ । यो सहमति भएसंगै सो समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो । ...
फागुन २०, २०७७ चितवन । सरकारद्धारा अपराधिक समुह घोषणा गरिएको विप्लव समूहका नेता तथा कार्यकर्तालाई पक्राउ नगर्न सरकारले मातहतका निकायहरुलाई निर्देशन गरेको छ । बुधवार देखि उक्त समूहसँग वार्ता सुरु भएसँगै गृह मन्त्रालयले विप्लवका नेता, कार्यकर्तालाई पक्राउ नगर्न निर्देशन दिएको...
अहिलेको राजनीतिक संकटको निर्णायक भूमिकामा काँग्रेस पुग्दै गर्दा उसले सर्वोच्चको निर्णय पर्खदै थियो । सर्वोच्चको निर्णय आएर संसद पुनस्थापना भइसक्दा पनि काँग्रेस कुन मोडलमा अगाडि बढ्ने भन्ने कुरामा अहिले सम्म अनिर्णीत छ । केपी शर्मा–फागुन २०, २०७७ चितवन । देशमा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८