• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सुनका गरगहनाको निर्यात हुन थाल्यो
  • खबरदाता

फागुन  २० ,२०७७ मूल्य वृद्धि र कोरोना विपद्का कारण स्वदेशी बजारमा सुनका गरगहनाको कारोबार घटेकोमा विदेशमा भने यसको निर्यात हुन थालेको छ । चालू आर्थिक वर्ष (आव)को शुरूदेखि नै विदेशी बजारमा यस्ता गरगहनाको निर्यात हुन थालेको भन्सार विभागको तथ्यांक छ...

आज देशभरका अदालत बन्द
  • खबरदाता

फाल्गुन २०, २०७७ सर्वोच्च फागुन अदालतले पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन आज देशभरका अदालतमा शोक बिदा दिएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित बुधबार सर्वोच्च अदालतमा बसेको पूर्ण बैठकले आज एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत एवं...

प्रचण्ड–नेपाल न पोथी न भाले : नेता बस्नेत

बस्नेतले भाषणमा हरेक पटक ओली सरकार अझै दुई वर्ष कानूनी रुपमै रहन्छ भनिरहदा ओली समूहकै नेताहरु काँग्रेस लगायत अन्य विपक्षि पार्टीहरुलाई सरकार टिकाइदिन अनुरोध गरिरहेका छन् । केपी शर्मा– फागुन १९, २०७७ चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहका नेता...

पदको लोभ छैन, परि आए छोडिन्न : सभापति देउवा

संसद पुनस्थापना भएसँगै सरकारको जग हल्लिइरहेको अवस्थामा नेकपाका दुवै समूहबाट काँग्रेसको भरमा सत्ता चलाउने खेलको समिकरण शुरु भइरहदा काँग्रेका अधिकाँश नेता तथा कार्यकर्ताले देउवालाई सरकारमा नजान दबाब दिइरहेका छन् । तर देउवा भने सरकारलाई हतियार बनाई आउदो चुनावी रणनीति बनाउने...

सरकार र विप्लवबीच शुरुभयो वार्ता
  • खबरदाता

फागुन १९,२०७७ सरकारले र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको वार्ता टोलीसंग बार्ता सुरु गरेको छ । उच्च सुरक्षा बीच बालुवाटारमा अहिले औपचारिक वार्ता चलिरहेको छ । स्रोतका अनुसार वार्ता टोली मंगलबार सांझनै काठमाडौँ आइपुगेको थियो । बुधबारबाट बार्ता सुरु गर्ने भन्ने...

ताप्लेजुङमा ४९ घर जले, ५५ परिवार बिस्थापित

हेर्दाहेर्दै दोभान बजार खरानी फागुन १९,२०७७ - आनन्द गौतम ताप्लेजुङ / मेरिङदेन गाउँपालिका–३ खाम्लुङ दोभान बजारका सविन चुडाल सधैंझैं मंगलबार बिहान आफ्नै पसलमा व्यस्त थिए । साढे ८ बजेतिर उनले सामुन्नेको भोला पौडेलको घरको दोस्रो तलामा आगोको ज्वाला देखे । आत्तिएर उनी...

फागुन २० मा नेकपाको फैसला नहुने
  • खबरदाता

फागुन१९,२०७७ बहुप्रतीक्षित नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला यो बिहीबार नहुने भएको छ । उक्त दिन सर्वोच्चसहित देशभरका अदालत बन्द हुने भएकाले राष्ट्रिय राजनीतिको गतिरोधसँग जोडिएको एक महत्त्वपूर्ण मुद्दाको फैसला प्रभावित हुने भएको हो । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधन भएकाले...

बिप्लबले पनि बनायो बर्ता टोलि
  • खबरदाता

सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ’प्रकाण्ड’ र दीपक चलाउनेको नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । यो टोली केही दिन पहिले नै गठन गरिएको सम्बद्ध श्रोतले बताएको छ । वार्ताका लागि...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

फागुन १८,२०७७ नेपाल आयल निगमले सोमबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुईरदुई रूपैयाँका दरले मूल्यवृद्धि गरिएको छ। नयाँ मूल्यअनुसार पेट्रोल अब प्रतिलिटर ११६ रूपैयाँ कायम...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८