फागुन २०,२०७७
सरकार द्वारा प्रतिबन्धित नेकपा विप्लव समुह र सरकार बीच ३ बुँदे सहमति भएको छ । यो सहमति भएसंगै सो समूहले हिंसा छोडेको छ । बिहीबार सरकारसँग तीन बुँदे सहमति भएपछि यो समूहले हिंसा छोड्ने भएको हो ।

सरकारले यो समूहमाथिको प्रतिबन्ध समेत हटाउने भएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।
बिप्लब समुह र सरकारका बीच हिजो २ पटक बर्ता भएको थियो। ती बर्तामा सहमति नजिक पुगे पनि आज भएको बर्तामा सहमति भएको हो।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८