• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अब हप्तादिनमा चेक नसाँटिए कालोसुचिमा
  • खबरदाता

फागुन २७,२०७७ नेपाल राष्ट्र बैंकले सोमबार एकिकृत निर्देशनलाई संशोधन गर्दै चेक काटिएको एक हप्तासम्म भुक्तानी नभए खातावालालाई कालोसूचीमा राख्ने व्यवस्था गरेको छ । यसअघि पटक–पटकसम्म पनि काटिएको चेक रकम भुक्तानी नभए कालोसूचीमा राख्न सकिने व्यवस्थालाई संशोधन गर्दै राष्ट्र बैंकले एक...

५० हजार धरौटीमा रिहा भए बस्नेत
  • खबरदाता

फागुन २७,२०७७ सपना रोका मगरलाई धम्क्याउने गरेको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेका विनयजंग बस्नेत ५० हजार धरौटी बुझाएर रिहा भएका छन। बुधबार काठमाडौं जिल्ला अदालतले उनलाई ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो । प्रहरीले उनीमाथिको अनुसन्धान सकेर मंगलबारमात्रै...

संसदमा प्रधानमन्त्री: हतारमा जाने सुरु नभइ फर्कने
  • खबरदाता

फागुन २६,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली अचेल पुनस्र्थापित संसद बैठकका लागि भन्दै लगातार संसद भवन पुग्ने गरेका छन् । पुनःस्थापना अगाडिका बैठकमा प्राय नदेखिने गरेका प्रधानमन्त्री ओली पुनस्र्थापनापछि भने लगातार रुपमै बैठकमा जाने गरेका छन् ।तर, उनी बैठक सुरू नहुँदै...

काङ्ग्रेस संसद बैठक चल्न नदिने मनस्थितिमा
  • खबरदाता

  फागुन २६,२०७७ प्रचण्ड समूहको बहिष्कार र विपक्षी दल कांग्रेसको नाराबाजीका कारण स्थगित गरिएको प्रतिनिधिसभाको बैठक आज पुनः डाकिएको छ । दिउँसो १ बजे लागि डाकिएको बैठक अगाडि बढ्नेमा अन्यौल कायमैछ ।यसअघि प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३ गते प्रतिनिधिसभा...

कोभिडका कारण ब्राजिलको सुरक्षा संयन्त्र नै ध्वस्त
  • खबरदाता

फागुन २६,२०७७ कोभिड -१९ महामारीका कारण ब्राजिलको स्वास्थ्य संयन्त्र ध्वस्त भएको छ । फायोक्रज इन्सटीच्युटले दिएको चेतावनी अनुसार ब्राजिलका २७ मध्य २५ राज्यका ८० प्रतिशत आइसियु बेड कब्जा भएका छन् । ब्राजिलमा कोरोनाका कारण २ लाख ६६ हजार भन्दा बढीको...

राष्ट्रिय गौरवका  आयोजना :  तीन राजमार्गले मागे रू. १३ अर्ब
  • खबरदाता

फागुन  २६ ,२०७७ राष्ट्रिय गौरवका सडकअन्तर्गतका आयोजना र प्राथमिकताप्राप्त राष्ट्रिय राजमार्गले विनियोजित बजेटले नपुग्ने बताउँदै थप १३ अर्ब रुपैयाँ बजेट माग गरेका छन् । राष्ट्रिय गौरवका सडक आयोजना काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) र उत्तर–दक्षिण कोरिडोरबाहेक अन्य तीन राजमार्ग क्रमशः हुलाकी,...

नयाँ नेकपा खारेजीको निर्णय गर्दै आयोगले भन्यो : एकता गर्ने भए १५ दिन भित्र आउ
  • खबरदाता

फागुन २५,२०७७ निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने निर्णयको तयारी गरेको छ। नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच २०७५ जेठ २३ गते आयोगले मान्यतान दिएको नेकपालाई आयोगले खारेजि गर्ने निर्णय गरेको हो। नेकपा नामको टुंगो लगाउदै सर्वोच्च अदालतले...

सबै पार्टी कार्यालयमा बोर्ड फेर्दै एमाले
  • खबरदाता

  फागुन २५,२०७७ सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई एकता पहिलेकै अवस्थामा ब्यूँताएपछि पार्टी कार्यालय पनि पहिलेकै अवस्थामा फर्किने भएका छन् । सर्वोच्च अदालतको आइतबारको फैसलाले एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको पार्टी नेपाल कम्युनिष्ट...

नेकपा भंगपछि काङ्ग्रेसको रणनीति फेरियो
  • खबरदाता

  पार्टी महाधिवेशन पछि चुनाव, सरकारलाई समर्थन नगर्ने, प्रधानमन्त्री पनि नखाने फागुन २५, २०७७ तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि देशभर एमालेले पार्टी कार्यलय स्थापना गरिरहेका छन् । दाहाल–नेपाल समूहलाई सर्वोच्च अदालतको फैसलाले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८