• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

सरकार र बिप्लबलबिच सहमति पत्रमा हस्ताक्षर

  • खबरदाता

सरकार र बिप्लबलबिच सहमति पत्रमा हस्ताक्षर

फागुन २१, २०७७

नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो ।

सरकार र नेकपा बिप्लब समुहबिच सहमती पत्रमा हस्ताक्षर भएको छ । शुक्रवार काठमाडौंमा आयोजना गरिएको सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपा बिप्लब समुहका तर्फबाट प्रकान्डले हस्ताक्षर गरेका थिए।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव आज राष्ट्रिय सभागृहबाट सार्वजनिक भएका छन। राष्ट्रिय सभागृहमा आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच सम्पन्न सहमतिमा हस्ताक्षर समारोह’का बीच विप्लव सार्वजनिक भएका हुन ।

 

  • प्रकाशित मिति : फागुन २१, २०७७, शुक्रवार १०:०० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८