अदालतको फैसला नमान्दा झन् कठिन परिस्थिति आउने निष्कर्ष, पार्टी एकताका लागि दुवैतर्फबाट पहल गर्ने फागुन २५, २०७७ काठमाडौँ — सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत् पार्टीहरू ब्युँताइदिएपछि साविक नेकपाको पुष्पकमल दाहाल–माधवकुमार नेपाल समूहका नेता–कार्यकर्ता आ–आफ्नै पूर्ववत् पार्टीमा रहने भएका छन् ।...
फागुन २४,२०७७ - तुफान न्यौपाने सर्वोच्च अदालतले नेकपाको नामको विवाद टुंगो लगाउँदै नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै हैसियतमा फर्काइदिएको छ, यसबाट राष्ट्रिय राजनीतिमा तत्कालै देखिन सक्ने सम्भावित प्रभाव के छन्रु सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को नामबारे भएको...
फागुन २३,२०७७ सर्बोच्च अदालतले नेकपा नाम ऋषि कट्टेललाई दिँदै एमाले र नेकपा ( माओबादी केन्द्र )पुर्ववत अबस्थामा रहेको फैसला गरेको छ । सर्बोच्चको फैसलाको स्वागत गर्दै ओली पक्षिय कार्याकर्ताले चितवनको पुर्ब एमाले पार्टी कार्यालयमा दिप प्रज्वलन गरेका छन। उनिहरुले सर्बोच्चले...
फागुन २३,२०७७ प्रतिनिधिसभा बैठकमा सहभागी हुन पुगेका प्रधानमन्त्री केपी शर्मा ओलि सभा स्थालबाटै बाहिरिएका छन। केही समय अगाडि बैठकका लागि नयाँ बानेश्वरस्थित संसद भवन पुगेका प्रधानमन्त्री ओली पौन पाँच बजेतिर संसद भवनबाट बाहिरिएका हुन्। बैठकमा सहभागी नभइ एक्कासी उनी किन...
फागुन २३,२०७७ चितवन । पहिरो रोकथामको बाँकी रहेको काम पूरा गर्न आजबाट नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ । आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो । नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै...
फागुन २३,२०७७ आज निकै पेचिलो दिन, नेकपाको आधिकारिकता फैसला हुने, संसदमा मुठभेडको सम्भावना बहुप्रतीक्षित नेकपाको आधिकारिकतासम्बन्धी मुद्दाको फैसला आज हुने भएको छ । राष्ट्रिय राजनीतिको गतिरोधसँग जोडिएको एक महत्त्वपूर्ण मुद्दाको फैसलाले ठूला दल र नेताहरूको राजनीतिक भविष्यको समेत फैसला गर्नेछ...
फागुन- २३ ,२०७७ कोभिड–१९ को असर स्वरूप गतवर्षको तुलनामा चालू वर्षको ७ महीनाको अवधिमा आन्तरिक राजस्व विभागमातहतको राजस्व संकलन घटेको छ । चालू आर्थिक वर्ष (आव)को पहिलो ७ महीनामा आन्तरिक राजस्वतर्फ २ खर्ब २४ अर्ब रुपैयाँ संकलन भएको छ ।...
फागुन २२,२०७७ आफूसँग बहुमत सांसद र केन्द्रीय सदस्य रहेको बताउँदै नेकपाको आधिकारिकता आफूले पाउनुपर्ने दावी गरेको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल नेतृत्वको समूहले निर्वाचन आयोग र सभामुखलाई पत्र लेखे पनि सहजै आधिकारिकता प्राप्त गर्न मुस्किल देखिएको छ । पार्टी...
फागुन २२,२०७७ शुक्रवारदेखि विक्रीमा आएको ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओमा पहिलो दिन १ लाख ३८ हजार ६३ जनाको आवेदन परेको छ । शुक्रवार अपरान्ह ३ बजेसम्म यी आवेदकहरुबाट ३५ लाख १४ हजार ६२० कित्ताका लागि आवेदन दिएको विक्री प्रबन्धक...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८