• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
असुरक्षित प्रधानमन्त्रीका सुरक्षित जनता !

फागुन १७,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले जनतासंग आफू एकदमै असुरक्षित भएको गुनासो गरेका छन । उनले उनी निकट नेकपाले पोखरामा आयोजना गरेको सभामा उक्त कुरा बताए । उनले भने ,अत्‍यन्तै तीब्ररूपमा प्रहार भएको छ। शारीरिक हमला नै भयो र ज्यान...

चितवनमा फागुन २३ बाट दोस्रो चरणको खोप
  • खबरदाता

फागुन १७,२०७७ फागुन २३ गतेबाट चितवन जिल्लामा दोस्रो चरणको खोप लगाउन सुरु गरिने भएको छ । २३ गते देखि चितवन जिल्लाका सबै स्थानिय तहमा कोभिड १९ विरुद्धको दोस्रो चरणको खोप अभियान संचालन हुँदैछ । दोस्रो चरणको अभियानमा ५५ बर्ष भन्दा...

हेर्दैछु कसरी गलहत्याउँदा रहेछन : प्रधानमन्त्री ओली

केपी शर्मा -   फागुन १७,२०७७ प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाइ कसैले प्रधानमन्त्रीबाट हटाउन नसक्ने बताएका छन। सोमबार आफू निकट नेकपाले पोखरामा आयोजना गरेको गण्डकी प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै ओलीले उक्त कुरा बताएका हुन। उनले सडकमा कराएर म यता उता...

अविस्वासको प्रस्ताव , निल्नु न ओकल्नु
  • खबरदाता

फागुन १७,२०७७ गत पौष  ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नु भन्दा केही घन्टा अगाडी दाहाल–नेपाल समूहले संसदको सचिवालयमा अविस्वासको प्रस्ताव दर्ता गरे । सोही दिनको केही घन्टामै प्रधाप्रधानमन्त्री ओली विरुद्धको अविस्वासको प्रस्ताव अहिले  दाहाल–नेपाल समूहलाई निल्नु न...

म्यानमारको प्रदर्शनमा एकैदिन १८ भन्दा बढीको मृत्यु
  • खबरदाता

फागुन १७,२०७७ म्यानमारमा जारी प्रदर्शनमा प्रहरीले गरेको ज्यादतीका कारण एकै दिन कम्तीमा १८ जनाको ज्यान गएको छ । यांगुन ,दवाइ र मन्डालय लगायत ठुला सहरमा शनिवार भएको प्रदर्शनमा प्रहरीले गोली चलाउनुका साथै अश्रुग्याँस छाड्दा १८ को ज्यान गएको हो ।...

पहिले भन्दा महङ्गोमा खोप किन्दै सरकार
  • खबरदाता

  जति धेरै खरिद गर्‍यो त्यति कम मुल्य पर्ने बजारको नियम यहाँ ठिक उल्टो भएको छ । फागुन १७,२०७७ सरकारले थप खोप किन्ने तयारी गरिरहेको छ । सरकारले कोरोनाविरुद्धको कोभिसिल्ड खोप थप ५० लाख डोज खरिद गर्ने लागेको हो ।...

काङ्ग्रेसको अब आफ्नै बाटोकि नेकपाको सहयोगी ?
  • खबरदाता

फागुन १७,२०७७ राजनीतिक दौडमा रहेका दलहरू कुनै समय कमजोर देखिए पनि लागिरहने र इमान्दार रहिरहने हो भने कुनै न कुनै समय राजनीतिको कन्द्रमा आउने सम्भावना भइरहन्छ । भारतमा आमआद्मी पार्टीले आफुलाइ जनताको नजरमा खरो उतार्नाले राजधानी दिल्लीजस्तो ठाउँमा विजय हासिल...

एक डोजको भ्याक्सिनलाई अनुमति
  • खबरदाता

फागुन १६,२०७७ अमेरिकी नियामक संस्थाले एक डोजको कोरोना भ्याक्सिनलाई अनुमति प्रदान गरेको छ । यस अघि संसारमा प्रयोग हुँदै आएको कोरोना भ्याक्सिन दुई डोजको भए पनि जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको भ्याक्सिन एक डोज मात्र प्रदान गरिने छ । यो...

बीएन्डसीलाई सम्बन्धन,आर्थिक चलखेल : डा. केसी
  • खबरदाता

फागुन १६,२०७७ प्राध्यापक डा. गोविन्द केसीले प्रधानमन्त्री , शिक्षा मन्त्री र काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा लगायतको मिलेमतोमा बीएन्डसी मेडिकल कलेजलाई कानुन बिपारित सम्बन्धन दिन लागिएकोमा आपत्ती जनाएका छन। उनले यो गैह्र कानुनी निर्णय बदर नभए सत्याग्रह थाल्ने समेत चेतावनी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८