चैत्र ९, २०७७ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले घरमै बसेर यस वर्षको फागु पर्व मनाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीद्धारा हस्ताक्षर गरी जारी गरिएको सूचना अनुसार छिमेकी देशहरुमा कोभिड -१९ को संक्रमण बड्दै गएको...
केपी शर्मा- चैत ९, २०७७ चितवन । कोभिड १९ का कारण थला परेको सौराहाको पर्यटन व्यसायप्रति सरकारले मौखिक चासो देखाएको छ । कोभिड ले व्यवसाय ठप्प भएसँगै आफ्ना निजी हात्तीहरु बचाउन समस्या परेको र हात्ती व्यवस्थापन गरिनुपर्ने माग गरिहेका व्यसायीहरुको...
चैत्र ९, २०७७ चितवन । सामान खरिद गर्दा गर्दै नक्कली नोटका कारोवारी चितवनबाट समातिएका छन् । एक हजारका ७८ थान नक्कली नोट सहित भरतपुर १ स्थित पोखरा बसपार्कबाट चार जनालाई प्रहरीले समातेको हो । समातिएका ती चार जनालाई जिल्ला प्रहरी...
विगतका गणनाहरु हेर्दा गैँडा बढेको देखिन्छ तर चालु आर्थिक वर्षको यो अवधिसम्म चितवनका २६ वटा गैँडा मरिसकेका छन् । निकुञ्ज र मध्यवर्ती क्षेत्रका स्थानीयको समन्वय नमिल्दा गैँडा संरक्षणमा चुनौति थपिदै गएको छ । यी सहित अन्य के के कुराहरु गणनामा...
चैत्र ९, २०७७ काठमाडौं । आइतबारको एक कार्यक्रममा पनि पनि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अहिलेनै प्रधानमन्त्री बन्ने समय नआएको बताए । राजनीतिक निकासका लागि पार्टी सभापति शेरबहादुर देउवाले सक्रियता नदेखाउँदा गतिरोध कायम रहेको आवाज कांग्रेसभित्रै उठ्न थालेको छ...
चैत्र ९,२०७७ ठुलो सङ्ख्यामा मानिसहरू जम्मा हुन थाले पछि कोभिड - १९ सङ्क्रमण तीव्र रूपमा फैलन सक्ने भन्दै अमेरिकाको मियामी बिचमा सङ्कटकाल घोषणा गरिएको छ । १२ अप्रिलसम्म बेलुकाको ८ बजेदेखि बिहान ६ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । मार्च...
चैत ९ ,२०७७ नेपाल राष्ट्र बैंकले अनलाइन मार्फत विदेशबाट वस्तु तथा सेवा खरीद गरेबापत भुक्तानी गर्न बैंकहरूले प्रिपेड कार्ड जारी गर्न बाटो खुलेको छ । राष्ट्र बैंकले आइतवार एक सूचना जारी गर्दै यसरी गरेको खरीदको भुक्तानीमा ५ सय अमेरिकी डलर...
तलब तथा ज्याला वृद्धिको सूचकांक गतवर्षको माघभन्दा अहिले धेरै कम । चैत ९ ,२०७७ - ममता थापा काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा...
चैत्र ८,२०७७ छिमेकी मुलुकहरुमा पछिल्लो समय कोरोना भाइरस कोभिड–१९ संक्रमण बढ्न थालेको छ । भारतका केहि स्थानहरुमा पुन लकडाउन समेत सुरु गरिएको छ । सोहि कारण भन्दै नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैमा अनुरोध गरेको छ। आइतबार...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८