चैत्र ७,२०७७ अमेरिकी राष्ट्रपति जो वाइडेनले जर्जीया भ्रमणमा रहेको समयमा अनुहारको आधारमा हुने भेदभावको तत्काल अन्त्य हुनु पर्ने बताएका छन । साथै उनले भेदभाव पुर्ण कुनै नराम्रो गतिविधि सह्य नहुने चेतावनी समेत दिएका छन्। जर्जीयामा भ्रमणमा रहेको वाइडेनले त्यहाँ एसियन...
केही व्यवसायी एमालेमा प्रवेश गर्ने भनेर घोषणा भएपछि त छाँगाबाट खसेजस्तै भयौँ,’ भेलामा सहभागी एक व्यवसायीले भने । चैत ७,२०७७ प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार तथा पूर्वउद्योग राज्यमन्त्री मोती दुगडले व्यवसायीलाई एसएमएसमार्फत निमन्त्रणा गरेका थिए, ‘सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी...
चैत्र ७,२०७७ नेपाली कांग्रेसका महामन्त्री डा। शशाङ्क कोइरालाले अबको दुई हप्ताभित्र कांग्रेसको नेतृत्वमा सरकार बन्ने बताएका छन। चितवन आएका कोइरालाले पत्रकारसँगको भेटमा सरकार परिवर्तनको विषयमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच छलफल भइरहेको बताए । “माओवादी केन्द्र र मधेशवादी...
चैत -७, २०७७ शुक्रवारदेखि आम सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा आएको सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आईपीओमा मागभन्दा १ दशमलव ५७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले पहिलो दिन साझ साढे ५ बजेसम्म २ लाख ५० हजार ४२५...
चैत्र ६,२०७७ युरोपेली युनियनमा आबद्ध ठुला देशहरूले अक्सफोर्डको भ्याक्सिन पुन वितरण गर्न सुरु गरेका छन् । युरोपको नियामक संस्था युरोपेली मेडिकल एजेन्सी(इएमए)ले सुरक्षित भएको जनाए पछि जर्मनी,स्पेन,इटाली र फ्रान्सले फेरी भ्याक्सिन दिने काम सुरु गर्ने जनाएका हुन् । प्रयोग कर्तामा...
चैत्र ६,२०७७ बिहिवार नेकपा एमालेको संसदिय दलको बैठक बस्यो ।सो बैठकमा नेपाल खनाल पक्षले अनुपस्थिति देखाए पछी ओली समुहका सांसदको मात्र उपस्थिति भए ।प्रधानमन्त्री केपी ओलीले एमालेले संसदीय दलको बैठकमा अनुपस्थित हुने सांसदलाई कारबाही गर्ने चेतावनी दोहोर्याएका छन् । यता...
चैत्र- ६,२०७७ नेपाल राष्ट्र बैंकले मालसामान आयात गर्दा लाग्ने परिवर्त्य विदेशी मुद्राको सीमा बढाएको छ । अबदेखि आयातित वस्तुको भुक्तानीका लागि व्यवसायीले एकपटकमा अधिकतम अमेरिकी डलर १ लाख वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्मको कारोबार गर्न पाउने भएका छन् ।...
चैत्र ५, २०७७ राष्ट्रपतिका रुपमा रहेको बेलामा डोनल्ड ट्रम्पको नेटवर्थ घटेको छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सका अनुसार सो अवधिमा उनको नेटवर्थ करीब ७० करोड डलरले घटी २ अर्ब ३० करोड डलरमा झरेको हो । सो मध्ये धेरै कमी कोभिड–१९ को...
चैत्र ५, २०७७ २०५१ सालको मध्यावधि निर्वाचनमा काठमाडौँबाट उठ्ने क्रममा भूतपूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले चुनाव जितेमा ‘काठमाडौंको सडक मेलम्चीको पानीले पखालिदिने’ बताएका थिए। पछि उनी प्रधानमन्त्री भएकै बेला आर्थिक वर्ष २०५५/५६ मा सुरु भएको काठमाडौँमा दैनिक ५१ करोड लिटर पानी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८