• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा धान रोपाइँ : हातले हैन, मेसिनले
  • खबरदाता

चैत्र ५,२०७७ चितवन । लागत घटाउँदै धान उत्पादन बढाउन चितवनमा आधुनिक मेसिन भित्राइएको छ । मेसिन सँगसँगै मेसिनमा राख्ने धानको बीउ समेत उपलब्ध भएपछि एकातिर धान रोप्ने कामदार पाउन कठिन अर्कोतर्फ वीउ राख्न नभ्याएका कृषकका खेत बाँझै बस्ने समस्याबाट उन्मुक्ति...

२४ सदस्यीय संसदीय बोर्डमा २ बाहेक सबै ओलीका
  • खबरदाता

चैत्र ५,२०७७ बालुवाटारमा जारी एमाले संसदिय दलको बैठकले झलनाथ खनाल र माधब कुमार नेपाल सहित २४ सदस्य बोर्ड गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार बसेको दलको बैठकले खनाल(नेपालसहित २४ सदस्यीय संसदीय बोर्ड गठन गरेको हो। उक्त बोर्डको प्रमुखमा...

एमालेमा नेपाल खेमामाथि कारवाहि सुरु !
  • खबरदाता

चैत्र ५,२०७७ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले माधव नेपाल नेतृत्वको समूहमाथि कारवाही सुरु गरेको छ । उनीहरू पार्टी पदाधिकारीबाट मुक्त भइसकेका छन् । अब माधव नेपाल र उनी पक्षधर सांसदहरु पदमुक्त हुनेछन् । त्यसपछि पार्टीको सदस्य समेत नरहने...

चितवन एफसीमा मेघराज र भरत खवास
  • खबरदाता

चैत्र ५,२०७७ अर्को महिना हुने फ्रेन्चाइज नेपाल सुपर लीग (एनएसएल) मा मेघराज केसी आइएमई ग्रुप अन्तर्गत संचालित गेम अन प्रालिको स्वामित्वमा रहेको एफसी चितवन टिममा आबद्ध भएका छन् । पानी पोखरी स्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधवार आयोजित एक विशेष...

सुमिना र सुष्मा यूथ बक्सिङ च्याम्पियनसिपमा छनोट
  • खबरदाता

चैत्र ५,२०७७ सुमिना खड्का आइवा यूथ वल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा बुधवार छनोट भएकी छन् । आरडीएस क्लबकी सुमिनाले बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउन्डको खेलमा अङ्कका आधारमा ४–१ ले हराउँदै छनोटमा परिन् । नेपाल बक्सिङ सङ्घले...

चिसो घटेसँगै रसुवामा पर्यटकको संख्या बढ्दै
  • खबरदाता

चैत्र ५,२०७७ अत्यधिक चिसोपन क्रमिक रूपमा घट्न थालेपछि जिल्लामा घुम्न आउने पर्यटकको संख्या वृद्धि भएको छ । कोभिड–१९ को संक्रमणपछि अधिकांश समय सुनसान रहँदै आएको पर्यटकीय क्षेत्रमा तातोपन बढेसँगै गोसाइँकुण्डका धार्मिक यात्रु एवम् प्राकृतिक छटाको अवलोकन गर्नेको संख्या बढ्न थालेको...

तातोपानी भन्सारको गोदाममै थन्कियो चिनियाँ मल
  • खबरदाता

चैत्र ५,२०७७ छोटो समयमै चीनबाट काठमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकाबाट आयात गरिएको रासायनिक युरिया मल अझै तातोपानी भन्सारको गोदाममा नै थन्किएको छ । चीनको सिगात्सेबाट छुटेको बढीमा १० दिनमा काडमाडौं पुग्ने लक्ष्यका साथ तातोपानी नाकामा आइपुगेको मल झण्झटिलो सरकारी...

परालको झुप्रोबाट टिनको छानामा मुसहर परिवार
  • खबरदाता

चैत्र ४,२०७७ झापा । झापाको कनकाईमा मेयर आवास कार्यक्रम अन्तर्गत स्थानीय मुसहरहरुले नयाँ घर पाएका छन।मुसहर समुदायका अति विपन्न परिवारलाई नवनिर्मित घर हस्तान्तरण गरिएको हो। घरबिहिन परिवारलाई टिनको छाना सहितको घरको व्यवस्था दिलाउने अभियान अन्तर्गत कनकाई नगरपालिकाले आफ्नो अभियानको निरन्तरता...

गम्भीर स्वास्थ्य अबस्थाकाबिच जोशीको उपचार हुँदै
  • खबरदाता

चैत्र ४,२०७७ नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। जोशीको अहिले नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । मस्तिष्कघातपछि उपचार गराइरहेका जोशीको स्वास्थ्य अवस्था अहिले निकै बिग्रेको अस्पतालले जनाएको छ । जोशीलाई गत फागुन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८