• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बुधबार १४५ संक्रमीत थपिए, एक जनाको मृत्यु
  • खबरदाता

चैत्र ११,२०७७ भरतपुर ।  सरकारी तथ्यांक अनुसार आज ९० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७२ हजार १८७ रहेको छ । यो ९८।५ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप १४५ जनामा कोरोना भाइरसको...

स्व. विजय खड्गी स्मृति गोल्डकप फुटवल प्रतियोगिता हुँदै
  • खबरदाता

चैत्र ११,२०७७ चितवन । चितवनमा  बिहीवार देखि स्व।विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुदैछ । चितवन जिल्ला फुटवल संघको आयोजनामा नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएका छन। चैत २१ गतेसम्म चल्ने प्रतियोगितामा १० वटा टिमको...

चितवनमा ट्रक र कार ठक्कर खाँदा २ जनाको मृत्यु
  • खबरदाता

चैत्र ११,२०७७ चितवन । चितवनमा ट्रक र कार एक आपसमा ठक्कर खाँदा २ जनाको मृत्यु भएको छ । आज दिउसो साँढे ४ बजेतिर भरतपुर २९ मुग्लिन नारायणगढ सडक खण्डको दासढुङगामा ट्रक र कार ठोक्किएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका...

निरस खेलमा बङ्गलादेशको जित
  • खबरदाता

चैत्र ११,२०७७ कोरोना भाइरस (कोभिड -१९ ) महामारीपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता निरस देखिएको छ । फुटबलमा हुनु पर्ने आकर्षण नै नभएको तथा दर्शकले ९० मिनेट रङ्गशालामा बिताउनै कठिन झैँ लाग्ने थ्री नेसन्स कपको उद्घाटन खेलमा...

सङ्क्रमण बढेपछि भारतमा नयाँ निर्देशिका जारी
  • खबरदाता

चैत्र ११,२०७७ भारतमा कोरोनाभाइरसको सङ्क्रमण फेरि तीव्र रूपमा वृद्धि भएपछि नयाँ निर्देशिका जारी गरिएको छ । केन्द्रीय सरकारले मङ्गलबार नयाँ निर्देशिका जारी गर्दै महामारी नियन्त्रणका उपायहरू अपनाउन सबैलाई आह्वान गरेको छ । भारतमा पछिल्लो विवरणअनुसार थप ४० हजार ७१५ जना...

पुर्वमन्त्री बाँस्कोटा अझै पत्रकार !
  • खबरदाता

  चैत्र ११,२०७७ पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ । महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बास्कोटा पूर्व...

विद्युतीय सामग्रीको मूल्य बढ्यो
  • खबरदाता

चैत -११ ,२०७७ बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर...

नेपाल सहितका पाँच नेताले लिखित जवाफ दिने
  • खबरदाता

चैत्र १०,२०७७ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका पाँच जना नेताले स्ष्टीकरण दिने भएका छन् । सोमबार ललितपुरमा भएको माधव झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निर्णय गरेको हो ।...

राजदूत सुकको स्वागत
  • खबरदाता

चैत्र ९,२०७७ नेपाल तेक्वान्दो सङ्घले नेपालका लागि नवनियुक्त दक्षिण कोरियाली राजदूत पार्क चोङ सुकको सम्मानमा सोमबार स्वागत कार्यक्रम आयोजना गर्‍यो । सातोबाटोस्थित तेक्वान्दो एकेडेमीको भवनमा आयोजित कार्यक्रममा तेक्वान्दो सङ्घका पदाधिकारीले खादा र पुष्प गुच्छा प्रदान गरी स्वागत गर्दै कार्यकाल पूर्ण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८