• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन लगायत सहरी क्षेत्रका विद्यालय बैशाखभर बन्द गर्न सिफारिस
  • खबरदाता

वैशाख ४,२०७८ शहरी क्षेत्रका विद्यालयहरु बैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ । सनिवार बसेको कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सहरी क्षेत्रका विद्यालय बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिस गरेको हो। बैठकले कोरोना भाइरस जोखिम बढेको निष्कर्ष निकाल्दै सहरी क्षेत्रका विद्यालय...

८४३ जना थपिए, ५ जनाको मृत्यु
  • खवरदाता

वैशाख ४ ,२०७८ चितवन । सरकारी तथ्यांक अनुसार आज २२६ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७५ हजार ३८ रहेको छ । यो ९७ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ८४३ जनामा कोरोना...

 सर्वदलीय बैठक बोलाउँदै एमसीसीबारे गुनासो  पोख्दै प्रधानमन्त्री 
  • खबरदाता

बैशाख ४,२०७७ सनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा सर्बदलिय बैठक बोलाए। उनले बैठकमा खास त तीन कुरालाई छलफलमा जोड दिए। कोभीड, रिक्त स्थानको उपनिर्बाचन र मसीसी । यी मध्ये मुख्यचै एमसीसीनै रह्यो । उनले सभामुख अग्निप्रसाद सापकोटाले संसद्‍बबाट एमसीसी पारित...

चेन्नाइद्वारा पन्जाब पराजित
  • खबरदाता

बैशाख ४,२०७८ आइपिएलको शुक्रवार भएको खेलमा चेन्नाइ सुपर किङ्सले पन्जाब किङलाई ६ विकेटले पराजित गरेको छ । पन्जाबले दिएको १०७ रनको झीनो लक्ष्य चेन्नाइले १५.४ ओभरमा ४ विकेटको क्षतीमा पुरा गरेको हो । चेन्नाइलाई जित दिलाउने क्रममा फाफ डु प्लेसिसले...

नेविसंघ नेतामाथि आक्रमण गर्नेलाई कारवाही माग
  • खबरदाता

बैशाख ४,२०७८ चितवन । नेपाली काँग्रेस चितवनले नेपाल विद्यार्थी संघका नेताहरुमाथि आक्रमण गर्नेहरुलाई कारवाहीको माग गरेको छ । शुक्रबार विहान करिव ११ बजेतिर कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा अध्ययनरत नेविसंघ इकाई अध्यक्ष दिपेश वानिया, खेम उपाध्याय, हिमाल आचार्य र...

पत्रकार महासंघ चितवनको पदभार ग्रहण
  • खबरदाता

बैशाख ३,२०७८ चितवन । नेपाल पत्रकार महासंघ चितवनका नबनिर्बाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन। शुक्रबार महासंघ सभाहलमा आयोजना गरिएको कार्यक्रममा निर्वाचन समितिका सदस्य राजकुमार श्रेष्ठले मत परिणाम सहित औपचारिक रुपमा निर्वाचित पदाधिकारीहरुको नामावली घोषणा गरेका थिए । घोषणा पश्चात् निवर्तमान...

चितवनका १९ सहित ९ सय जना संक्रमित
  • खबरदाता

बैशाख ३ ,२०७८ चितवन । सरकारी तथ्यांक अनुसार आज २०८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ८१२ रहेको छ । यो ९७.१ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा...

राष्ट्रपतिसँग कुरा भइरह्यो , उनले झोलाको चिठी सम्झिरहे…

आफूले बिर्सिसकेको कुरालाई सम्झना गराइदिएकोमा राष्ट्रपतिले थापालाई धन्यवाद समेत दिइन् । केपी शर्मा चितवन,बैशाख ३,२०७८ । कल्पना बाहिरको कुरा, विना सोचाई र अप्रत्यासित भेटघाटले उनका मनमा धेरै कुराहरु खेलिरहेका थिए । कुरा २०७७ चैत्र ३० गतेको हो । दिउँसोतिर भरतपुर...

दिल्लीमाथि राजस्थानको जित
  • खबरदाता

बैशाख ३,२०७८ राजस्थान रोयल्सले आइपिएलमा दिल्ली क्यापिटल माथि ३ विकेटको जित हात पारेको छ । बिहीबार भएको खेलमा १४८ रनको लक्ष्य पाएको राजस्थानले दुई बल बाँकी रहँदा सात विकेटको क्षतीमा १५० रन बनायो । राजस्थानका लागि ४३ बलमा ६२ तथा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८