• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
सामसुङ–एनसेल सहकार्य
  • खबरदाता

बैशाख  ३ ,२०७८ स्मार्टफोन ब्रान्ड सामसुङले नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बारफोन अर्थात् फिचर फोनलाई फोरजी चल्ने नयाँ स्मार्ट फोनसँग साट्न सक्ने योजना ल्याएको छ । डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट...

चितवन लगायत १४ जिल्ला अति प्रभावित, विद्यालय नपठाउन स्वास्थ्य मन्त्रालयको आग्रह
  • खबरदाता

वैशाख २, २०७८ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट अति प्रभावित जिल्लाहरुको विवरण सार्बजनिक गरेको छ ।संक्रमणका हिसाबले चितवन लगायत १४ जिल्ला रहेका छन। सो जिल्लामा संचालनमा रहेका विद्यालय बन्द गर्नुपर्ने अवस्था रहेको समेत बताइएको छ । बिहीबार मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन...

थप ५३४ मा कोरोना, ५ जनाको मृत्यु
  • खबरदाता

बैशाख २ ,२०७८ चितवन । सरकारी तथ्यांक अनुसार आज १५७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ६०४ रहेको छ । यो ९७।४ प्रतिशत हो । पछिल्लो २४ घण्टामा थप ५३४ जनामा कोरोना...

बंगलोरको लगातार दोस्रो जित
  • खबरदाता

बैशाख २,२०७८ रोयल च्यालेन्जर बंगलोरले यस सिजनको आइपिएलमा लगातार दोस्रो जित हात पारो छ । बुधवार भएको खेलमा बंगलोरले सनराइजर्स हैदरवादलाई ६ रनले हरायो । १५० रनको लक्ष्य पाएको हैदराबाद ९ विकेट गुमाउँदै १४३ रनमा सीमित भएको थियो । हैदरावादका...

प्रधानमन्त्री – सभामुखबीच तिक्तता : अल्झिए दर्जनौं विधेयक

बैशाख २,२०७८ - विजय दमासे एकतर्फी रूपमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्ने निर्णय लिएपछि प्रम केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापाकोटाबीच बिग्रँदै गएको सम्बन्ध अझै सुध्रन सकेको छैन । यही कारण एकातिर संसद् बिजेनशविहीन भएको छ भने अर्कातिर दर्जनौं...

नेपालमै पहिलो पटक देखियो कोरोनाको नयाँ भेरिएन्ट, ४८ घण्टामा ११८ संक्रमित
  • खबरदाता

  बैशाख २,२०७८ कोभिड–१९ को नयाँ युके भेरिएन्ट नेपालमा पनि देखिएको छ । ललितपुरबाट संकलन गरेको नमुनामा युके भेरियन्ट देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त भेरियन्ट बालबालिकामा देखिएको हो। नेपालमा युके भेरिएन्ट पुष्टि भएका १५८ मध्ये २६ जना बालबालिका...

एकैदिन ६०३ जना संक्रमीत थपिए
  • खबरदाता

चितवनमा १८ र उपत्यकामा २५४ जना थपिए । बैशाख १ ,२०७८ चितवन । सरकारी तथ्यांक अनुसार आज १२९ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७४ हजार ४४७ रहेको छ । यो ९७।५ प्रतिशत हो...

चितवनका सात स्थानमा जनगणना कार्यालय
  • केपी शर्मा

बैशाख १,२०७८ चितवन । चितवनमा नयाँ बर्षको पहिलो दिनमा सात वटा जनगणना कार्यालयको स्थापना गरिएको छ । केन्द्रीय तथ्याङ्क विभागको जनगणना सम्बन्धि तालिका अनुसार कार्यालय स्थापना गरेको जनगणना अधिकारी यज्ञमुर्ति भण्डारीले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिका अन्तर्गत भरतपुर १०...

भारतमा एकै दिन २ लाख नजिक संक्रमीत थपिए
  • खबरदाता

बैशाख १,२०७८ भारतमा एकै दिन अहिले सम्मकै उच्च संख्यामा कोरोना संक्रमीत थपिएका छन। केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबिस घण्टामा १ लाख ८४ हजार ३७२ जना संक्रमित थपिएका हुन्। यो संख्या अहिले सम्मकै उच्च हो। सो अवधिमा मृत्यु हुनेको संख्या...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८