• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २८ को मृत्य , ३ हजार बढी संक्रमीत
  • खबरदाता

वैशाख १२,२०७८ चितवन । पछिल्लो २४ घन्टामा ४५० जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७७ हजार ५८३ रहेको छ । यो ९२ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३१२२ जनामा कोरोना...

चितवनमा टिपरको ठक्करबाट महिलाको मृत्यु
  • खबरदाता

बैशाख १२,२०७८ भरतपुर महानगरपालिका–२१ को कान्छी चोकमा टिपरले साइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । मृतक भरतपुर महानगरपालिका घर भएकि बर्ष ४६ कि गिता गुरुङ भएको चितवन प्रहरीले जनाएको छ...

ठिमुरा पुलबाट मजदुर खस्दा १ को मृत्यु २ बेपत्ता , कार्तिक सम्मलाई निर्माण बन्द
  • खबरदाता

  बैशाख १२,२०७८ चितवन । चितवन र तनहुँलाई जोड्नेगरी बनिरहेको पुलबाट खस्दा १ जनाको मृत्यु भएको छ भने २ जना हराइरहेका छन। निर्माण गर्ने क्रममा पुलबाट खस्दा फलामले च्यापिएर एक जना मजदुरको मृत्यु भएको हो । मृत्यु हुने भारत घर...

प्रधानमन्त्री ज्यु ,सकिए तपाईंका शिलान्यास र उद्घाटन ?

बैशाख १२,२०७८- केपी शर्मा कोरोनाको दोस्रो लहरले देश आक्रान्त बनेको छ । कोरोना रोकथाममा सरकार उदासिन छ । सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले कत्ती समय पनि फुर्सद छैन । उनी बालुवाटारमा मन्त्रीहरुलाई बोलाउछन र निर्णय गर्छन कोरोना रोकथाम बारे।...

मोबाइल आयात दोब्बर ,२९ करोडको भित्रियो
  • खबरदाता

बैशाख  १२,२०७८ आर्थिक वर्ष २०७६/७७ मा कोभिड–१९ महामारीका कारण समग्र अर्थतन्त्र प्रभावित भए पनि मोबाइल फोनको बजार भने झनै बढेको छ । बन्दाबन्दी खुकुलो भएपछि गतवर्ष साउनदेखि नै मोबाइल फोनको आयात दोब्बरले बढेकोमा चालू आवको नवौं महीनासम्ममा व्यवसायमा कमी आएको...

अक्सिजन जोहो गर्ने तयारीमा सरकार
  • खबरदाता

बैशाख १२,२०७८ छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै...

संक्रमीत हुने २६ सय धेरै , १४ को मृत्य
  • खबरदाता

  वैशाख ११,२०७८ चितवन । पछिल्लो २४ घन्टामा ३६८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७७ हजार १२३ रहेको छ । यो ९३ दशमलव ३ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप २६१८ जनामा...

तपाईंको मास्क खोइ ?

बैशाख ११,२०७८- केपी शर्मा चितवन । तपाईं कतै जाँदै हुनुहुन्छ ? ख्याल गर्नुहोस , तपाईंले मास्क लगाउनु भएको छ कि छैन ! नत्र तपाईंलाई प्रहरीले चोक चोकमा रोक्नेछन र सोध्ने छन ,तपाईको मास्क खोइ ? सोधेर मात्र तपाईंले उम्कन पाउनु...

भरतपुरमा ६४ परिक्षण ,२३ संक्रमीत
  • खबरदाता

बैशाख ११,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३ पुरुष र १० महिला गरि १३ जना रहेका छन । यस्तै रत्ननगरका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८