• कात्तिक ६, २०८३, शुक्रवार Friday, 23 October, 2026

भरतपुरमा ६४ परिक्षण ,२३ संक्रमीत

  • खबरदाता

भरतपुरमा ६४ परिक्षण ,२३ संक्रमीत

बैशाख ११,२०७८

चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३ पुरुष र १० महिला गरि १३ जना रहेका छन । यस्तै रत्ननगरका १ पुरुष ,राप्तीका १ पुरुष र १ महिला गरि २ जना ,कालिकाका १ पुरुष ,गैंडाकोटका ३ पुरुष र २ महिला गरि ५ जना र देवघाटका १ पुरुष गरि २३ जना रहेका छन।

संक्रमितहरु १७ देखि ८८ बर्ष सम्मका रहेको अस्पतालले जनाएको छ ।

भरतपुर अस्पतालबाट संकलन गरिएका नमूनाको शुक्रबार परिक्षण गर्दा ६४ वटा नमूना मध्ये ४१ वटाको रिपोर्ट नेगेटिभ आएको थियो भने २३ वटाको पोजेटिभ रिपोर्ट आएको हो ।

  • प्रकाशित मिति : वैशाख ११, २०७८, शनिवार ००:४९ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८