• वैशाख ८, २०८१, शनिवार Saturday, 20 April, 2024

संक्रमीत हुने २६ सय धेरै , १४ को मृत्य

  • खबरदाता

संक्रमीत हुने २६ सय धेरै , १४ को मृत्य

 

वैशाख ११,२०७८

चितवन । पछिल्लो २४ घन्टामा ३६८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ७७ हजार १२३ रहेको छ । यो ९३ दशमलव ३ प्रतिशत हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २६१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ सय पुगेको छ ।

देश भर ७५२५ जनाको पिसिआर परिक्षण गर्दा २४८६ र ११४३ जनाको एन्टिजेन परिक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्ये चितवनका ४६ जना रहेका छन्।

आज थप १४ जनाको मृत्यु हुँदा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ३ हजार १३६ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८२८ जना सक्रिय संक्रमित छन् भने क्वारेन्टिनमा रहनेको संख्या ७१ छ ।
हालसम्म नेपालमा १९ लाख ८९ हजार २४८ जनाले कोरोना भाईरस विरुद्धको खोप लगाईसकेका छन्।

  • प्रकाशित मिति : वैशाख ११, २०७८, शनिवार १०:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८