बैशाख १७,२०७८ चितवन । कोरोना भाइरस संक्रमण दिनहुँ बड्दै गएपछी जिल्ला प्रहरी कार्यालय चितवनले आफ्नो हिरासत कक्षमा रहेका थुनुवासंग हुने भेटघाटमा रोक लगाएको छ । देशको सबै भागमा कोरोनाको महामारी फैलिएको र त्यसको असर चितवनका हिरासतमा रहेकाहरुलाई पर्न सक्ने भन्दै...
बैशाख १७,२०७८ चितवन । चितवनमा गए राती १२ बजेबाट निषेधाज्ञा लागू भएको छ । बिहान सबेरैदेखि बजार लगायतका स्थानहरुमा प्रहरीले चेकजाँच गरिरहेको छ । काम विशेष बाहेककालाई सोधपुछ गरि आएकै बाटो तर्फ फर्काइएको छ । बिहान ९ बजेपछी प्रहरीले चोक...
बैशाख १७,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १६ पुरुष र ३५ महिला गरि ५१ जना रहेका छन । यस्तै रत्ननगरका...
बैशाख १७,२०७८ नेपाली काँग्रेसमा आसन्न १४औँ महाधिवेशनका लागि निर्धारित समयसम्म साढे सात लाख बढी क्रियाशील सदस्यता पार्टीको वेबसाइटमा अपलोड गरिएको छ । काँग्रेस केन्द्रीय कार्यसमितिको यही वैशाख ६ गते बसेको बैठकले अन्तिम पटकका लागि जिल्ला कार्यसमितिहरुले नयाँ क्रियाशील सदस्यता र...
बैशाख १६,२०७८ एनआरएनए जापान कन्साइले लायन्स क्लब अफ चितवन नवलपुरलाई आर्थिक सहयोग हरेको छ । गैंडाकोट नगरपालिका ३ को केलादी स्थिति कालिगण्डकी बालबिकास केन्द्रको भवन निर्माण सहयोगार्थ सो रकम हस्तान्तरण गरिएको हो। गैंडाकोटमा बिहीवार आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा एनआरएनए...
वैशाख १६,२०७८ चितवन । आज एकैदिन ४९ सय बढी संक्रमित भएका छन् । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा २० देखि २९ बर्ष उमेरका बढी संक्रमि पाईएको छ । आज सो समूहका १२६७ जना संक्रमित भए । यस्तै ९ बर्ष सम्मका...
वैशाख–१६, २०७८ चितवन । पछिल्लो २४ घन्टामा ८८८ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८० हजार १६७ रहेको छ । यो ९२ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ४९२८ जनामा कोरोना...
बैशाख १६,२०७८ नेपालमा कोभिड–१९ को संक्रमण दर उच्च रहेको छ । नेपालमा अहिले संक्रमित २२८ प्रतिशतका दरले बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका संक्रामक...
बैशाख १६,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २३ पुरुष र १७ महिला गरि ४० जना रहेका छन । यस्तै रत्ननगरका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८