• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
५५ को मृत्यु, चितवनका २३३ सहित ७६६० थपिए
  • खवरदाता

वैशाख–२१, २०७८ चितवन । पछिल्लो २४ घन्टामा १ हजार ७७५ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८७ हजार ७९० रहेको छ । यो ८२ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७ हजार ६६०...

जेल मुक्त गरिदिएकोमा रास्ट्रपतिलाई धन्यवाद : अमिक सेरचन
  • खबरदाता

बैशाख २१,२०७८ गण्डकी प्रदेशका तत्कालीन प्रदेश प्रमुख अमिक सेरचनले आफुलाइ पद मुक्त गरिएकोमा खुसीलागेको बताएका छन।पद मुक्त गरिदिएकोमा रास्ट्रपतिलाई समेत उनले धन्यवादको पात्र बनाए। आफुलाइ बिना अधिकारको पदमा बसिरहदा जेलमा बसेजस्तै भएको र सोमबार बाट जेल मुक्त भएजस्तो महसुस भएको...

चितवनमा फेरि थपिए ८० कोरोना संक्रमीत
  • खबरदाता

बैशाख २१,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ३५ पुरुष र ३२ महिला गरि ६७ जना रहेका छन । यस्तै रत्ननगरका...

१ वर्षदेखि ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात
  • खबरदाता

  बैशाख  २१ ,२०७८ काठमाडौं । कोरोना महामारीका कारण बजारको चक्र बिग्रिएपछि १ वर्षको अवधिमा देशैभर करीब ३ अर्ब रुपैयाँको धूलो दूध र बटर मौज्दात हुन पुगेको छ । महामारीका कारण बजारमा खपत घटेपछि दुग्ध उद्योगी तथा व्यवसायीहरू विक्री नभएको...

आज झन धेरै :थपिए ७४४८ ,मृत्यु ३७ जना
  • खबरदाता

  वैशाख २०,२०७८ चितवन । पछिल्लो एक दिनमा २०२१ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८६ हजार ०१५ रहेको छ । यो ८३ दशमलव ३ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७४४८ जनामा...

निषेधाज्ञामा थप कडाइ गरिन्छ :प्रधानमन्त्री ओली
  • खबरदाता

बैशाख २०,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले देशमा भइरहेको निषेधाज्ञालाई थप कडाइ गरिने बताएका छन। सोमबार देश बासीका नाममा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन। कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको कारणले देश र जनताले दुख पाएको...

त्रिशुलीमा पौडी खेल्दा बेपत्ता युवकको शब भेटियो
  • खबरदाता

बैशाख २०,२०७८ चितवन – चितवनको भरतपुर महानगरपालिका १ मा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शब फेला परेको छ । सिन्धुलिको गोलन्जर गाउँपालिका -४ घर भएका १७ वर्षिय सन्तोष कुमार सुनारी भरतपुर १ ठिमुरा स्थित त्रिशुली नदीमा बैशाख १७...

क्यान्सरमा परिक्षण , ३२ नमुनामा कोरोना पुष्टि
  • खबरदाता

  बैशाख २०,२०७८ चितवन । बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल  भरतपुरकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ११ र रत्ननगरका २ पुरुष रहेका छन। यस्तै...

चितवन कारागारमा भेटघाट बन्द

बैशाख २०,२०७८ चितवन । जिल्ला कारागार कार्यालय चितवनमा रहेका कैदी र बन्दीसँगको भेटघाट बन्द गरिएको छ। कार्यालय प्रमुख कमलप्रसाद काफ्लेका अनुसार कोरोना सङ्क्रमण फैलन सक्ने भएकाले भेटघाट बन्द गरिएको हो । आफन्त भेटघाटमा आउँदै कारागारमा रहेका कैदीबन्दीलाई कोरोना सर्न सक्ने...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८