बैशाख २०, २०७८ चितवन । कोभिड–१९ सङ्क्रमितको उपचारमा अधिक प्रयोग हुने अक्सिजन जिल्लामा अभाव नहुने देखिएको छ । ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो । यसका अतिरिक्त एउटा उद्योग र दुई...
बैशाख २०,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ३४ पुरुष र २८ महिला गरि ६२ जना रहेका छन । यस्तै रत्ननगरका...
वैशाख २०,२०७८ चितवन । नेकपा एमालेका नेता तथा लुम्विनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बहुमतकै आधारमा मुख्यमन्त्रीको दावी भएको बताएका छन् । उनले सोहि अनुसार अन्य नियुक्तीहरुपनि गरिएको दावी गरेका हुन् । आफु मुख्यमन्त्री नियुक्त भैसकेपछि उठेको विवादको साबधान पनि कानून...
बैशाख २०, २०७८ सरकारले चीनले उपलब्ध गराउने २० हजार थान अक्सिजन सिलिन्डर तत्काल ल्याउन पहल थाल्ने भएको छ । परराष्ट्र, स्वास्थ्य र अर्थ मन्त्रालयले तत्काल यसका लागि काम थाल्ने कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी )ले निर्णय गरेको छ । उत्पादकहरूले...
बैशाख- २० ,२०७८ कोरोना भाइरसको नयाँ भेरिएन्टसहितको संक्रमण फैलिएको अवस्थामा बीमा समितिले कोभिड–१९ बीमालेखको कारोबार अगाडि नबढाउने भएको छ । समितिले आर्थिक वर्ष २०७८/७९ अर्थात् असार मसान्तपछि कोभिड–१९ (कोरोना) बीमालेखको कारोबार बन्द गर्ने भएको हो । बीमा समितिले गतवर्षको वैशाखमा...
बैशाख १९,२०७८ चितवन । चितवनमा निषेधाज्ञा उलंघन गर्नेबाट १ लाख भन्दा बढी जरिवाना बापतको राजस्व संकलन भएको छ । निषेधाज्ञाको तेस्रो दिन आइतबार बिना इजाजत सवारी साधन चलाइ निषेधाज्ञा उलंघन गरेको भन्दै प्रहरीले ६२७ सवारी साधानलाई कार्बाही गरेको छ ।...
बैशाख १९,२०७८ चितवन । आज एकैदिन ६२३ बालबालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आजको सरकारी तथ्यांक हेर्दा नेपालमा ९ बर्ष सम्मका १६६ र १०देखि १९ बर्ष उमेरका ४५७ गरि ६२३ मा संक्रमण पाइएको हो। यस्तै २० देखि २९...
वैशाख १९,२०७८ चितवन । पछिल्लो एक दिनमा १६१२ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८३ हजार ९९४ रहेको छ । यो ८४ दशमलव ५ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ७२११ जनामा कोरोना...
बैशाख १९,२०७८ लुम्बिनी प्रदेश सांसद विमला कुमारी खत्री माओवादीमा प्रवेश गरेकी छिन् । खत्री माओवादीमा प्रवेश गरेपछि लुम्बिनी प्रदेशको राजनीतिमा तरङ्ग उत्पन्न भएको छ । एकल पार्टीको बहुमतमा सरकार बनाउने दाउ कसेर मुख्यमन्त्री पदबाट राजिनामा दिएका शंकर पोखरेल पनि खत्र...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८