बैशाख १९,२०७८ गण्डकी प्रदेशमा कोरोना भाइरस ( कोभिड-१९) संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता डा। बिनोद बिन्दु शर्माका अनुसार पोखराका विभिन्न अस्पताल तथा होम आइसोलेसनमा बसेका संक्रमीत हरुको मृत्यु भएको...
बैशाख १९,२०७८ लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन। नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन। उनले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन्। उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र...
बैशाख १९,२०७८ भारतमा देखिएको कोरोना कहरका कारण रोजगारीको सिलसिलामा त्यहाँ रहेका नेपालीहरु यतिबेला धमाधम घर फर्किरहेका छन् । भारतबाट नेपाल प्रवेश सुदूरपश्चिम प्रदेशका नाकाबाट फर्किने नेपालीहरूको संख्या बढिरहेका बेला कोरोना परीक्षणको लागि प्रयोग गरिँदै आएको एन्टिजेन किटको अभाव भएको छ...
बैशाख १९,२०७८ कोरोना संक्रमण अत्याधिक बढेपछी सरकारले थप ७ वटा जिल्लामा शनिबार निषेधाज्ञा घोषणा गरेको छ । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै मकवानपुर, गुल्मी, प्यूठान, काभ्रे, गोरखा, उदयपुर र बाजुराका जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा सूचना जारी गरेका हुन् । योसँगै...
बैशाख १८,२०७८ पत्रकारले अब अनिवार्य सूचना बिभागको पास बोक्नु पर्ने भएको छ । कोभिड १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी०ले निषेधाज्ञामा अबधिमा पत्रकारलाई थप कडाइ गरेको छ। शुक्रबार बसेको सिसिएमसी बैठकले काठमाडौं उपत्यका भित्रको हकमा सूचना तथा प्रसारण विभागको पासलाई अनिवार्य...
बैशाख १८,२०७८ चितवन । निषेधाज्ञाको दोस्रो दिन सनिवार चितवनमा ८४१ सवारी साधानलाई कार्बाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ८४१ सवारी साधनलाई निषेधाज्ञा उलंघन गरेको भन्दै होल्डिङ सेन्टरमा राखि कार्बाही गरिएको हो । यस्तै बिना अनुमती...
वैशाख १८,२०७८ चितवन । पछिल्लो एक दिनमा १२८७ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८२ हजार ३८२ रहेको छ । यो ८५ दशमलव ९ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ५७६३ जनामा कोरोना...
बैशाख १८,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ६१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशालाका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका १७ पुरुष र २५ महिला गरि ४२ जना रहेका छन । यस्तै...
श्रमिक र मजदुरका नामबाट राजनीति गर्दै सहर पसेका कयौं बङ्ला र गाडीमा पुगि सक्दा वास्तविक मजदुर भने एक छाकको लागि लडिरहेका छन। बैशाख १८,२०७८- केपी शर्मा चितवन । अङ्ग्रेजी महिनाको १ तारीख अर्थात अन्तर्राष्ट्रिय श्रमिक दिवस । आज १३२ औं...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८