• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा कोरोना संक्रमितले गरे आत्महत्या
  • खबरदाता

बैशाख २३,२०७८ चितवन – चितवनमा कोरोना संक्रमीत एक पुरुषले आत्महत्या गरेका छन। चितवनको माडी नगरपालिकामा - ३ का ३५ वर्षीय पुरुषले आफ्नै घरको कोठामा बिहीवार बिहान ७:३० बजे आत्महत्या गरेको चितवन प्रहरीले जनाएको छ । बैशाख १५ गते भारतबाट आएका...

चितवनमा थप ८८ जनामा कोरोना पुष्टि
  • खबरदाता

बैशाख २३,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका २८ पुरुष ३० महिला गरि ५८ जना रहेका छन...

नयाँ रेकर्ड : ८६५९ थपिए ,५७ को मृत्यु
  • खबरदाता

वैशाख–२२, २०७८ चितवन । पछिल्लो २४ घन्टामा १ हजार ९९३ जना संक्रमीत निको भएका छन। हालसम्म निको हुने संक्रमितको संख्या २ लाख ८९ हजार ७८३ रहेको छ । यो ८.६ प्रतिशत हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप ८६५९जनामा कोरोना भाइरसको...

एकैदिन चितवनमा २५५ संक्रमीत थपिए,९ को मृत्यु
  • खबरदाता

बैशाख २२,२०७८ चितवन । जिल्लामा एकै दिन थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । थप ९ जनाले कोरोनाका कारण ज्यान गुमाउन पुगे। स्वास्थ कार्यालय चितवनले जनाए अनुसार आज थपिएका मध्ये भरतपुर महानगर पालिकाका २१५ जना रहेका छन।यस्तै...

चितवनमा थप १३० जनामा कोरोना पुष्टि
  • खबरदाता

बैशाख २२,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४६ पुरुष ४२ महिला गरि ८८ जना रहेका छन...

पारिश्रमिक निर्धारणप्रति रोजगारदाता असन्तुष्ट
  • खबरदाता

बैशाख  २२,२०७८ आगामी आर्थिक वर्ष २०७८र७९ को साउन १ गतेदेखि लागू हुने गरी सरकारले श्रमिकहरूको न्यूनतम मासिक पारिश्रमिक निर्धारण गरेपछि निजीक्षेत्रका रोजगारदाताहरू असन्तुष्ट देखिएका छन्। कोरोना भाइरस (कोभिड–१९) संक्रमण र जारी निषेधाज्ञाका बीच उद्योग व्यवसाय कसरी जोगाउने र कार्यरत श्रमिकलाई...

आफ्नैबाट हेपिँदै शंकर , अर्का सांसदले पनि छोडे
  • खबरदाता

बैशाख २२,२०७८ अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदा हुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार...

देशभर ४६ जिल्लामा लाग्यो निषेधाज्ञा
  • खबरदाता

बैशाख २२,२०७८ चितवन । कोरोना भाइरसको दोस्रो लहर व्यापक रुपमा फैलिएपछि यसको रोकथामको लागि भन्दै स्वास्थ्य मापदण्ड सहित विभिन्न जिल्लामा निषेज्ञा गरेको छ । गृह मन्त्रालयले ७७ मध्ये ४६ जिल्लामा आउँदो जेठ ५ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको छ गर्न निर्देशन।...

सिएमसिमा थपिएका १९६ मध्ये १३७ चितवनका
  • खबरदाता

बैशाख २१,२०७८ चितवन । चितवन मेडिकल कलेजकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । डा. अनुप पौडेलका अनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका भित्रका ६८ पुरुष ३७ महिला गरि १०५ जना रहेका छन ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८