बैशाख ३१,२०७८ चितवन । शुक्रबार जिल्लामा थप ३५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका विभिन्न अस्पतालहरुमा थप ८ जनाले कोरोना संक्रमितहरुको ज्यान गएको छ । स्वास्थ कार्यालय चितवनका अनुसार भरतपुर महानगर पालिकामा २६९ जना संक्रमीत थपिए भने...
बैशाख ३१,२०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लाई पुन निरन्तरता दिएको छ । साथै जिल्ला प्रशासन कार्यालयले जारी गरेको आदेस अनुसार जिल्ला भर रहेका बैंकहरु हप्तामा ३दिन मात्र संचालन गर्न पाइने भएको छ । अब आइतबार , मंगलबार...
बैशाख ३१,२०७८ चितवन । चितवन समाज क्यानडाले वढ्दो कोरोना महामारीविरुद्धको लडाईमा अग्रभागमा खटिने स्वास्थ्यकर्मीहरुका लागि पीपीई र फेस शिल्ड सहयोग गरेको छ । चितवन र गैँडाकोट जन्मथलो भई क्यानडामा बसोवास गर्दै आएका नेपालीहरुले पठाएको उक्त स्वास्थ्य सामाग्री भरतपुर सरकारी अस्पतालमा...
बैशाख ३१,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा थप १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका महानगरपालिका भित्रका ४४ पुरुष ४१ महिला गरि ८५ जना रहेका छन...
बैशाख ३१, २०७८ प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्व आज सातु र सर्वत दान एवं सेवन गरी मनाइँदैछ । शास्त्रीय विधानअनुसार आज सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार पारी सङ्कल्प गरिन्छ...
बैशाख ३१, २०७८ झापामा थप एक साताका लागि निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय झापामा बसेको जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र डीसीसीएमसीको बैठकले आगामी जेठ ७ गते मध्याराति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्बाउने निर्णय गरेको हो । झापामा यस...
बैशाख ३१,२०७८ बिश्वमा देखा परेको कोरोना भाइरसको दोस्रो लहरको प्रभाव भारत लगायत नेपालमा पनि पुर्ण रुपमा देखा परेको छ । यो अवस्था आएसगै सरकारले देश भर निषेधाक्षा तथा विभिन्न उपायहरु अपनाउदै आएको छ । कोरोना ९कोभिड–१९० सङ्क्रमण महामारीको दोस्रो लहरको...
बैशाख ३१,२०७८ नेकपा एमाले ओली समुह र माधब कुमार नेपाल पक्ष बिचमा उधारो सम्झौता भएको छ । त्यहीँ उधारो सम्झौताका आधारमा प्रधानमन्त्री पदमा केपी शर्मा ओली पुन नियुक्त भएका छन। लामो समयको रस्साकस्सी बिच बिहीवार भएको छलफलबाट उधारो बाटोलाई नेपाल...
बैशाख ३१,२०७८ केहि दिन अधि सदनमा बिश्वासको मत गुमाएका प्रधानमन्त्री केपी शर्मा ओली पुन प्रधानमन्त्री पुन नियुक्त भएका छन। उनलाइ रास्ट्रपति बिधादेबि भण्डारीले सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको बिहीबार राती संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्री नियुक्त...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८