असार १३,२०७८ ‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरूले मलाई सहयोग गर्नुपर्यो । मलाई शेरबहादुर (शेरबहादुर देउवा) जीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’ २०४६ सालको राजनीतिक परिवर्तनपछि पार्टी...
असार १३,२०७८ डेनमार्क र इटाली युरो कप फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेका छन् । डेनमार्कले वेल्स माथि ४–० को फराकिलो जित हात पार्दै क्वार्टर फाइनल यात्रा तय गर्न सफल भयो । अर्को खेलमा इटालीले अस्ट्रियालाई हराउन अतिरिक्त समयको प्रतीक्षा...
४७ वर्ष कोइरालाले नेतृत्व गरेको पार्टीमा अब विकल्प र बहस पनि कोइरालाकै हुुनुुपर्ने भन्दै कांग्रेस भित्र कोइराला परिवारको अबको विकल्प कोइराला नै हुनुपर्ने माग असार ११, २०७८ नेपाली कांग्रेसलाई हुर्काउने मल जल गर्ने काम सबैभन्दा धेरै कोइराला परिवारले गरेको...
आज १७.२५ प्रतिशतमा संक्रमण। असार ११ ,२०७८ चितवन । आज एकै दिनमा ५४५५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ७६ हजार ४१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४७६ जनामा कोरोना भाइरसको...
असार ११,२०७८ भरतपुरमा रहेको बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरलाई केन्द्रिय प्रतिष्ठान बनाउन चितवन काङ्ग्रेसले माग गरेको छ । नेपाली काङ्ग्रेस चितवनका अध्यक्ष जितनारायण श्रेष्ठले शुक्रबार जारी गरेको प्रेस बिज्ञप्तिमा बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई राष्ट्रिय क्यान्सर रोग अध्ययन प्रतिष्ठान...
आज गरिएका परिक्षण मध्ये १७.०२ प्रतिशतमा संक्रमण । असार -११ ,२०७८ चितवन । आज चितवनमा ४१९ जनाको पिसिआर परिक्षण गर्दा ६२ र ९५ को एन्टिजेन परिक्षण गर्दा २४ जना गरि थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार ११,२०७८ उरुग्वे कोपा अमेरिका कप फुटबल प्रतियोगिताको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । शुक्रवार बिहान भएको खेलमा बोलीभीयालाई २–० ले हराउँदै उरुग्वे क्वार्टर फाइनल प्रवेश गरेको हो । ४० औ मिनेटमा बोलीभीयाका कार्लोस लोम्पेले आत्मघाती गोल गरे भने ७९...
आज २०.२२ प्रतिशतमा संक्रमण। असार १० ,२०७८ चितवन । आज एकै दिनमा २५१८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ७० हजार ९५८ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४७४ जनामा कोरोना भाइरसको...
असार- १०,२०७८ चितवनको भरतपुरमा इनारमा खस्दा एक पुरुष घाइते भएका छन। बिहिवार बिहान करिब साढे १० बजेको समयमा भरतपुर महानगरपालिका वडा नम्बर ४ कटरचोकका लाल बहादुर श्रेष्ठ इनारमा खसेर घाइते भएको चितवन प्रहरी प्रबक्ता सुर्य थापाले जानकारी दिए। बर्ष ६२...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८