असार १३,२०७८ युरोकप २०२० च्याम्पियनसिप फुटबल प्रतियोगितामा आइतबार मध्य राति ९१२ः४५० विश्व फुटबल दुई हेभिवेट टोलीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिताको साबिक विजेता पोर्चुगलले फिफा वरीयताको नम्बर एक स्थानमा रहेको बेल्जियमविरुद्ध प्रतिस्पर्धा गर्दै छ । विश्व फुटबलमै आकर्षक छाप राखेको...
आज १९.५२ प्रतिशतमा संक्रमण। असार १३ ,२०७८ चितवन । आज एकै दिनमा ३००७ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ८४ हजार ३३४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १९२० जनामा कोरोना भाइरसको...
असार १३,२०७८ कोरोना भाइरस संक्रमणबाट नेपालमा ९ हजार धेरैले ज्यान गुमाएका छन। आइतबार मात्र देशभरमा ३४ जना संक्रमितले ज्यान गुमाए। थप ३४ जना सहित ज्यान गुमाउनेको कुल संख्या ९ हजार ९ पुगेको छ ।
असार १३,२०७८ भरतपुर महानगरपालिकाले कोभिड अस्पताल संचालनमा ल्याएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ को शारदानगरमा १५ शैयाको कोभिड अस्पताल स्थापना गरी आइतबारबाट सेवा संचालनमा ल्याइएको हो। महानगरले शारदानगरमा रहेको स्वास्थ्यकेन्द्र लाई स्तर उन्नती गरी आफ्नै १५ शय्याको कोभिड...
आज गरिएका परिक्षण मध्ये १२.३४ प्रतिशतमा संक्रमण । असार -१३ ,२०७८ चितवन । आज चितवनमा २९२ जनाको पिसिआर परिक्षण गर्दा २६ र २४ को एन्टिजेन परिक्षण गर्दा १३ जना गरि थप ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार १३,२०७८ कुखुराको उत्पादन घट्दा मासुको मूल्य बढेको छ । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाका साथै कुखुरामा देखिएका रानिखेतलगायतका रोग र पछिल्लो समय लगातारको वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोको प्रकोपले गर्दा कुखुरा उत्पादनमा असर...
असार १३,२०७८ समावेशी आयोगमा नियुक्त पाँच पदाधिकारी खस–आर्य समुदायका मात्र छन्। यसले संविधानले कल्पना गरेको समावेशी आयोगको प्रतिनिधित्व नै असमावेशी भएको देखाएको छ। नेपालको संविधानको धारा २५९ मा खस–आर्य, पिछडा वर्ग, अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, श्रमिक, किसान, अल्पसंख्यक एवं...
असार १३,२०७८ जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन...
असार १३,२०७८ कोरोनाविरुद्ध निषेधाज्ञा बिस्तारै खुुकुलो भएसँगै कोरोनाबाट मुक्त हुनेको सङ्ख्या पनि बढ्दै गएको छ । सङ्क्रमित हुनेभन्दा निको हुनेको सङ्ख्या दोब्बरभन्दा बढी छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा थप चार हजार ९१४ जना सङ्क्रमित निको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८