असार ९,२०७८ सरकारले पुन: पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार राती १२ बजेबाट लगु हुने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो। निगमले पेट्रोल तथा डिजेलरमटितेलको साविकको बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको छ। मुल्य बढेसंगै अब...
आज १९.५० प्रतिशतमा संक्रमण। असार ९ ,२०७८ चितवन । आज एकै दिनमा ३५४८ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ६८ हजार ४३० रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २४२१ जनामा कोरोना भाइरसको...
आज गरिएका परिक्षण मध्ये १६.१४ प्रतिशतमा संक्रमण । असार -९ ,२०७८ चितवन । आज चितवनमा ५६६ जनाको पिसिआर परिक्षण गर्दा ८० र ७८ को एन्टिजेन परिक्षण गर्दा २४ जना गरि थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
होटेलले दिने टेकअबे सेवा साँझ ६ बजे सम्म मात्र, निजि सवारीसाधन जोर बिजोर अनुसार संचालन गर्न पाइने। आषाढ ९, २०७८ चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असार १७ गते सम्म निषेधाज्ञालाई थप गरेको छ । नयाँ भेरियन्ट सहितको कोभिड–१९ चितवन...
असार ९, २०७८ गैह्र आवासीय नेपाली संघ (एनआरएनए), जापानमा आर्थिक अनियमितताको विवाद देखिएको छ । सो कमिटीका अध्यक्ष देवीलाल भण्डारीलाई जोडेर भ्रष्टाचारको आरोप लागेपछि उनका पक्ष–विपक्षमा कार्यसमितिका सदस्य आरोप प्रत्यारोपमा उत्रिएका छन । कमिटीमा मृतकको परिवारबाट लिएको बीमा वापतको रु...
असार ९, २०७८ प्रधानमन्त्री केपी ओली राजनीतिक र कानुनी संकटमा फस्दै गएका छन्। संसद् विघटनपछि प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि उनी राजनीतिक र कानुनी संकटमा फसेका हुन्। आन्तरिक विवादले एमाले विभाजनउन्मुख भएका बेला सो दलको...
प्रधानमन्त्रीले २१ र २७ जेठमा विस्तार गरेको मन्त्रिपरिषद्का २० सदस्यको पद गुमेको हो असार ९,२०७८ प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतले लगातार लगाम लगाएको छ । पछिल्लो ६ वटा मुद्दाको आदेशले सरकारलाई समस्यानै आइपरेको छ । मंगलबारको फैसलाले त ओलीको मन्त्रिपरिषद्नै...
असार ९,२०७८ चेक गणतन्त्रलाई १–० ले पराजित गर्दै इंग्ल्यान्डले युरो कप फुटबल प्रतियोगितामा समूह डीमा पहिला स्थान हात पारेको छ । इंग्ल्यान्डलाई जित दिलाउने क्रममा स्टरलीङले १२ औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा स्कटल्यान्डलाई ३–१ ले हराउँदै विश्वकप...
आज २६.७३ प्रतिशतमा संक्रमण। असार ८ ,२०७८ चितवन । आज एकै दिनमा ४९५४ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख ६४ हजार ८८२ रहेको छ । यो ९० . २ प्रतिशत हो। स्वास्थ्य मन्त्रालयका...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८