• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
एमाले विवादः १०औं महाधिवेशन आयोजक कमिटी विघटन हुने

असार १४,२०७८ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को १० औं महाधिवेशन आयोजक कमिटी विघटन हुने भएको छ । गत २३ फागुनमा सर्वोच्च अदालतले एमाले ब्यूँताएपछि २ जेठ २०७५ कै पार्टी कमिटी, विधान र नेतृत्वका आधारमा अगाडि बढ्नुपर्ने माग एमालेभित्र चर्को रूपमा...

देशभरका ३४ प्रयोगशालामा कोरोना संक्रमणको परीक्षण हुनै छाड्यो

असार १४,२०७८ देशभरका ९६ प्रयोगशालामध्ये ३४ प्रयोगशालाले कोरोना संक्रमणको परीक्षण गर्न छाडेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५८ सरकारी र ३८ निजी प्रयोगशालाहरूबाट आरटीपीसीआर विधिमार्फत परीक्षण भएका नमुनाको विवरण सार्वजनिक गर्दै आएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३४...

अब सार्वजनिक सवारीलाई पनि जोरबिजोर

असार १४,२०७८ काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आइतबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच भएको छलफलका क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्ने विषयमा छलफल...

‘धारा ७६ (५) बमोजिम देउवालाई प्रधानमन्त्री बनाइयोस्’

असार १४,२०७८ प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा निवेदक पक्षको बहस सकिएको छ । ९ असारदेखि भएको बहसमा रिट निवेदक शेरबहादुर देउवासहित १ सय ४६ जना सांसदको तर्फबाट ३६ जना कानुन व्यवसायीले बहस गरे । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले रिट निवेदकलाई...

नेदरल्यान्डस्को नियति : बारम्बार चेकविरुद्ध रातो कार्ड

असार १४,२०७८ युरोकप फुटबलको समूह चरणमा नेदरल्यान्डस्ले तीनवटै खेल जितेर आफुलाई दाबेदारका रुपमा उभ्याएको थियो । तर, अन्तिम १६ मा चेक गणतन्त्रसँग २–० ले पराजित भएसँगै प्रतियोगितामा उसको चुनौती समाप्त भएको छ । नेदरल्यान्डस्को नाममा अर्को खराब रेकर्ड पनि दर्ज...

सडक र पुल नबन्दासम्म मेलम्ची आयोजनामा मर्मत गर्न नसकिने

असार १४,२०७८ मेलम्चीबाट हेलम्बुसम्मको सडक र पुल बाढीका कारण बगाउँदा मेलम्ची खानेपानी आयोजनामा भएको क्षतिको मर्मत गर्न नसकिने भएको छ । सो स्थानमा पहिले सडक सञ्चालन भएपछि नै उपकरण लगेर मर्मत गर्न सकिने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।...

निषेधाज्ञा खुकुलो भएपछि २ सय केजी सुन आयात
  • खबरदाता

असार १४,२०७८ निषेधाज्ञा अवधिभर नेपालमा सुनको आयात ठप्प भए पनि निषेधाज्ञा खुकुलो भएपछि बाणिज्य बैंकहरूले २०० केजी सुन आयात गरेका छन् । गत असार ८ गतेदेखि निषेधाज्ञा केही खुकुलो बनाएर सुनचाँदी पसल पनि खुला गर्न दिएको छ । त्यसपछि नेपाल...

पोर्चुगल र नेदरल्यान्डको हार
  • खबरदाता

असार १४,२०७८ युरो कपमा साबिक विजेता पोर्चुगल दोस्रो चरणबाट बाहिरिएको छ । बेल्जियमसँग गए राती भएको खेलमा पोर्चुगल १–० ले पराजित भएको हो । पहिलो हाफमा १–० ले पछि परेको पोर्चुगलका राफेल गुरारेको प्रहार गोल पोस्टमा लागेर फर्किएको थियो भने...

चितवनका ५ राजनीतिक दलले भने ‘भरतपुरको क्यान्सर अस्पताललाई केन्द्रिय प्रतिष्ठान बनाउ’
  • खबरदाता

  असार १३,२०७८ भरतपुर स्थिति बिपि कोइराला मेमोरियल क्यान्सर अस्पताललाई रास्ट्रिय क्यान्सर रोग अध्ययन संस्थानको रुपमा बिकास गर्न चितवनका राजनीतिक दलले माग गरेका छन। आइतबार चितवनका पाँच राजनीतिक दल नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठ ,नेकपा माओबादीका यम बहादुर परियार , नेकपा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८