• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा थप ९६ जनामा कोरोना पुष्टि
  • खबरदाता

  आज गरिएका परिक्षण मध्ये २०.२१ प्रतिशतमा संक्रमण । असार -१० ,२०७८ चितवन । आज चितवनमा ४३१ जनाको पिसिआर परिक्षण गर्दा ८४ र ४४ को एन्टिजेन परिक्षण गर्दा १२ जना गरि थप ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

कोलम्बियाविरुद्ध ब्राजिलको कम ब्याक
  • खबरदाता

असार १०,२०७८ कोपा अमेरिका कप फुटबल प्रतियोगितामा ब्राजिलले विजयी अभियानलाई निरन्तरता दिएको छ । बिहीबार बिहान भएको खेलमा एक गोलले पछि परेको ब्राजिल कम ब्याक गर्दै २–१ को जिता हात पार्न सफल भएको हो । यसै दिन भएको समूह एको...

बेलायतमा एकैदिन १६ हजार बढीमा संक्रमण पुष्टि

असार १०,२०७८ लन्डन । बेलायतमा कोरोना संक्रमण दर निरन्तर उकालो लाग्दै गएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १६ हजार १३५ जना नयाँ संक्रमित थपिएका छन् । यो संख्या...

८५ प्रतिशत वैदेशिक रोजगार व्यवसायी कम्पनी खारेजीको जोखिममा

असार १०,२०७८ वैदेशिक रोजगार ऐनअनुसार वैदेशिक रोजगार व्यवसायी कम्पनीमध्ये ८५ प्रतिशत खारेजीको जोखिममा पुगेका छन् । आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ मा कोरोनाका कारण तोकिएको सङ्ख्यामा श्रमिक विदेश पठाउन नसकेपछि ८५ प्रतिशत कम्पनी जोखिममा परेका हुन् । विभागका अनुसार वैदेशिक...

नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका राष्ट्रहरूले अझैसम्म दिलाउन सकेनन्

असार १०,२०७८ कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी,खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन सकेको...

स्थानीय तहको बजेट आज

असार १०,२०७८ अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट आ–आफ्नो सभामा बिहीबार प्रस्तुत गर्दैछन् । कतिपय स्थानीय तहले असार १० गतेअघि नै आगामी वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेस गरिसकेका छन् । केही स्थानीय तहले बल्ल...

दबाबमा देउवाः सजिलो छैन नेतृत्वमा दोहोरिन

असार १०,२०७८ पार्टीलाई एक नम्बरको बनाउन र मुलुकको तरल राजनीतिलाई निकास दिन पनि म नै अगाडि बढ्नुपर्ने भयो । कांग्रेसलाई मेरै नेतृत्वमा पहिलो पार्टी बनाउँछु, तपाईंहरुले सहयोग गरिदिनुपर्छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट केन्द्रीय सदस्यहरुसँग पार्टी नेतृत्वमा दोहोरिने...

दोस्रो चरणमा पोर्चुगल र बेल्जियम तथा इंग्ल्यान्ड र जर्मनी भिड्ने
  • खबरदाता

असार १०,२०७८ युरो कप फुटबल प्रतियोगिताका हेभिवेटहको समूहबाट फ्रान्स,जर्मनी र पोर्चुगल नै दोस्रो चरणमा प्रवेश गरेका छन्। बुधवार भएको खेलमा फ्रान्स र पोर्चुगल तथा जर्मनी र हंगेरी बिच २–२ गोलको बराबरी भयो । यो बराबरी पछि फ्रान्स ७ अङ्क सहित...

चितवनमा ६३ नयाँ संक्रमीत थपिए
  • खबरदाता

असार ९,२०७८ चितवन । भरतपुर अस्पतालकोे कोभिड–१९ प्रयोगशालामा गरिएको परिक्षणमा ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जस मध्ये ६३ नयाँ थपिएका हुन भने ११ जना पुरानै संक्रमितहरु हुन। प्रयोगशाला प्रमुख मणि राग महतोका अनुसार संक्रमित हुनेहरुमा भरतपुरका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८