जेष्ठ २८,२०७८ श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक पुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब...
आज २४ प्रतिशतमा संक्रमण। जेष्ठ २८ ,२०७८ चितवन । आज एकै दिनमा ५२२५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख २० हजार ११६ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३७५० जनामा कोरोना भाइरसको...
संक्रमण दर १७. ८२ प्रतिशत । जेष्ठ २८,२०७८ चितवन । चितवनमा ५२२ जनाको पिसिआर परिक्षण गर्दा ६० र ११२ को एन्टिजेन परिक्षा गर्दा ५३ जना गरि थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज जिल्लाका विभिन्न अस्पतालहरुमा...
जेष्ठ २८,२०७८ चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करीमा संलग्न एकजनालाई पक्राउ गरेको छ । निकुञ्जको चोरी शिकार नियन्त्रण एकाइले खड्कबहादुर गुरुङलाई पुर्बी नवलपरासीको गैंडाकोटबाट पक्राउ गरेको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार गैंडाकोट नगरपालिका वडा नं ३ ढोडेनीका ३२...
जेष्ठ २८,२०७८ “अहिले कोरोना सङ्क्रमणबाट पूरै ठीक भए तर मानसिक तनावबाट मुक्त हुन सकेको छैन । राति निद्रा लाग्दैन । नकारात्मक सोचाइ बढी आउँछ । कसैसँग बोल्न मन लाग्दैन । रुन मन लाग्छ । एक्लै बस्दा कसैले मार्न आएको जस्तो...
जेष्ठ २८,२०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष ९आव० २०७८/७९ लाई लक्षित गर्दै मौद्रिक नीतिको तयारी शुरू गरेको छ । आगामी असार मसान्त तथा साउनको पहिलो सातातिर मौद्रिक नीति सार्वजनिक गर्न राष्ट्र बैंकले गृहकार्य थालेको हो । आगामी...
जेष्ठ २८,२०७८ युरो कप फुटबल शुक्रवारबाट सुरु हुँदै छ । स्थानीय समय अनुसार शुक्रवार तथा नेपाली समय अनुसार शनिवार बिहान पौने एक बजेबाट सुरु हुने सो प्रतियोगिता ११ देशमाहरुमा हुँदै छ । कोरोना महामारीका कारण यसरी धेरै सहरमा आयोजना गर्न...
प्रतिनिधि सभा विघटन गरेर अध्यादेशकै भरमा राजकाज चलाउन तम्सिएको सरकारलाई सर्वोच्च अदालतले लगाम लगाइदिएको छ। जेष्ठ २८,२०७८ सर्वोच्च अदालतको संवैधानिक इजलासले बिहीबार नागरिकता सम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। नागरिकता सम्बन्धी अध्यादेशमा सुनुवाइ गर्दै त्यसको कार्यान्वयनमा रोक...
आज २४ प्रतिशतमा संक्रमण जेष्ठ २७ ,२०७८ चितवन । आज एकै दिनमा ५२९३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ५ लाख १५ हजार ५९१ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप ३७४९ जनामा कोरोना भाइरसको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८