• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज २९७९ संक्रमीत हुँदा १३३३ मात्र निको भए
  • खबरदाता

आज २५ प्रतिशतमा संक्रमण। असार २३ ,२०७८ चितवन । आज एकै दिनमा १३३३ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १४ हजार ३२७ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २९७९ जनामा कोरोना भाइरसको...

दुइतर्फी खुल्यो नारायणगढ- मुग्लिन सडक
  • खबरदाता

असार २३,२०७८ नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरो पन्छाएपछि दुइतर्फी संचालनमा आएको छ । उक्त सडकखण्डको सेतिदोभानमा गए राती खसेपछि एकतर्फी संचालनमा आएको सडक बुधबार ३स्१५ बाट दुइतर्फीनै सुचारु भएको चितवन प्रहरीले जनाएको छ । लगातारको बर्षाले गर्दा बिगत एक साता...

चितवनमा ६४३ परिक्षण, १३५ संक्रमीत
  • खबरदाता

  आज गरिएका परिक्षण मध्ये २०.९९ प्रतिशतमा संक्रमण । असार -२३ ,२०७८ चितवन । आज चितवनमा ५३० जनाको पिसिआर परिक्षण गर्दा ८२ र ११३ को एन्टिजेन परिक्षण गर्दा ५३ जना गरि थप १३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

नारायणगढ- मुग्लिन सडक : एकतर्फी संचालनमा
  • खबरदाता

असार २३,२०७८ नारायणगढ- मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा आएको छ । उक्त सडकखण्डको सेतिदोभानमा पहिरो गएका कारण राती देखि अबरुद्ध सडक अहिले बिहान ८:२५ बजेबाट एकतर्फी बाटो सुचारु भएको प्रहरीले जनाएको छ । लगातारको बर्षाले गर्दा बिगत एक साता देखि...

सट्टेबाजी धन्दाबाट बाहिरिँदै पुँजी

असार २३, २०७८ युरोप–अमेरिकामा युरो कप–२० र कोपा अमेरिका फुटबल प्रतिस्पर्धा चलिरहेका बेला नेपालमा भने सट्टेबाजीका नाममा, अनलाइन बेटिङका नाममा ठगी धन्धा मौलाएको छ । प्रचलित कानुनले सट्टेबाजी वा नगदबाजी लगाई गरिने हारजितलाई ‘जुवा’ अपराधअन्तर्गत राखेको छ । यस किसिमको...

गाडीको ठक्करबाट टिकौलीमा जरायो मर्‍यो
  • खबरदाता

असार २३,२०७८ पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगर पालिका १२ टिकौली जंगलमा गाडीको ठक्कर बाट पोथी जरायोको मृत्यु भएको छ। चितवन प्रहरीका अनुसार नम्वर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिएर मृत्यु भएको छ । अहिले प्रहरीले ठक्कर दिने सवारी...

प्रधानमन्त्रीको सहमतिमा जासुसहरु यताउता

असार २३,२०७८ देशभरका गुप्तचर कमाण्डरको अदलीबदली शुरु भएको छ । भर्खरै राष्ट्रिय अनुसन्धान विभागका डिआइजीहरु विभिन्न प्रदेशबाट हेरफेरमा परेका छन् । प्रदेश १ को कमाण्ड सम्हालेका ३३ किलो सुनकाण्ड छानबिनवाला हुतराज थापा धरानबाट विभागको कन्ट्रोल हुँदै सुदूरपश्चिमको कमाण्डर बनाइएका छन्...

युरो कप: १० औं भेटमा इटाली संग स्पेन पराजित
  • खबरदाता

असार २३,२०७८ स्पेनलाई टाइब्रेकररमा ४–२ ले हराउँदै इटाली युरो कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । अल्भारो मोराटाको पेनाल्टी इटालीका गोलरक्षकले बचाए पछि जर्जीन्होले इटालीका तर्फबाट विजयी पेनाल्टी प्रहार गरेका थिए । इटालीले ६० औं मिनेटमा फेड्रिको सिसको गोलमा अग्रता...

नारायणगढ- मुग्लिन सडक : बिहानैबाट पहिरो पन्छाइँदै
  • खबरदाता

असार २३,२०७८ लगातारको बर्षाले गर्दा एक साता देखि नारायनगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दै आएको छ । केहि दिन देखि आंसिक रुपमा मात्र संचालनमा आएको सो सडक खण्डको सेतिदोभानमा गए राती पहिरो गएको थियो । राती देखी बन्द रहेको सडक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८