• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
यस वर्षको साउनमा पनि पशुपतिनाथ मन्दिर नखुल्ने

असार २२, २०७८   यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न...

ओली र नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार

असार २२, २०७८ सत्तारूढ दल एमालेको आन्तरिक विवाद समाधानका लागि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले जारी गर्ने संयुक्त वक्तव्यको मस्यौदा तयार भएको छ। वरिष्ठ नेता नेपालले यसअघि बनेको कार्यदल ब्यूँताउनुपर्ने र कार्यदलबाट आएको...

कोमाबाट ब्युँतियो एमाले एकताका लागि गठन गरिएको कार्यदल

असार २२, २०७८ एमाले एकताका लागि गठन गरिएको कार्यदल डेढ महिनासम्म कोमामा रहेर ब्युँतिएको छ । यससँगै सोमबार नै कार्यदलको बैठक बसेको छ । छलफल सकारात्मक भएको वार्तामा सहभागी नेताले बताएका छन् । बैठकमा विगतमा भएका कामकारबाहीको समीक्षा गरिएको थियो...

साउन एक गतेदेखि ‘अवैध’ मोबाइल नचल्ने

असार २२, २०७८ ‘अवैध’ रूपमा नेपाल भित्रिएका मोबाइल साउन एक गतेदेखि नचल्ने भएका छन् । यस नियमका कारण विदेशबाट निजी प्रयोगका रूपमा वा उपहार पाएर मोबाइल भित्र्याउनेहरू त्रसित छन् । तर, नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार राज्यलाई राजस्व छलेर नेपाल भित्रिने...

एकैदिन २६२२ संक्रमीत हुँदा २२११ निको भए
  • खबरदाता

आज २२.९७ प्रतिशतमा संक्रमण। असार २१ ,२०७८ चितवन । आज एकै दिनमा ३०६६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ११ हजार ४२९ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २६२२ जनामा कोरोना भाइरसको...

चितवनमा १६५ जनामा संक्रमण ४ को मृत्यु
  • खबरदाता

  आज गरिएका परिक्षण मध्ये १९ प्रतिशतमा संक्रमण । असार -२१ ,२०७८ चितवन । आज चितवनमा ६७५ जनाको पिसिआर परिक्षण गर्दा १०७ र १६३ को एन्टिजेन परिक्षण गर्दा ५८ जना गरि थप १६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

आज कुन – कुन स्थानमा वर्षाको सम्भावना ?

असार २१, २०७८ मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको जनाएको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको र हाल देशको दक्षिणी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेकोले देशका विभिन्न भागमा वर्षा हुन सक्ने...

काठमाडौं उपत्यकामै विप्लवको कम्युन घर बन्दै

असार २१, २०७८ काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपाले काठमाडौं उपत्यकामै कम्युन घर निर्माण थालेको छ । गुपचुप रुपमा कम्युन घर निर्माण गरिरहेको पार्टीले महासचिव विप्लवदेखि प्रवक्ता प्रकाण्डसम्मको आवासका लागि भवन निर्माण गर्न लागेको हो । ललितपुरको हरिसिद्धि क्षेत्रमा...

‘राष्ट्रपतिलाई पनि कारबाही गर्न सकिनेु’

असार २१, २०७८ प्रतिनिधिसभा पुनःस्थापनाको विषयमा अदालतले दिएको परमादेश नमानेमा राष्ट्रपतिलाई पनि अदालतको अवहेलनामा कारबाही गर्न सकिने कानुनविद्हरुले बताएका छन् । प्रतिनिधिसभा पुनःस्थापनाको माग गरी दायर गरिएको रिट निवेदनको सुनुवाइका क्रममा बहस गर्ने कानुन व्यवसायीले अदालतको आदेश कार्यान्वयन नगर्ने राष्ट्रपतिलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८