• वैशाख ६, २०८१, बिहीवार Thursday, 18 April, 2024

नारायणगढ- मुग्लिन सडक : बिहानैबाट पहिरो पन्छाइँदै

  • खबरदाता

नारायणगढ- मुग्लिन सडक : बिहानैबाट पहिरो पन्छाइँदै

असार २३,२०७८

लगातारको बर्षाले गर्दा एक साता देखि नारायनगढ-मुग्लिन सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्दै आएको छ ।

केहि दिन देखि आंसिक रुपमा मात्र संचालनमा आएको सो सडक खण्डको सेतिदोभानमा गए राती पहिरो गएको थियो । राती देखी बन्द रहेको सडक सुचारु गर्न आज बिहान साढे ५ बजे बाटनै पहिरो पन्छाउने काम शुरु गरिएको चितवन प्रहरीले जनाएको छ ।

राती बाट बाटो बन्द भएपछी सयौं सवारी साधन र हजारौं यात्रुहरु बाटोमा अलपत्र परेका छन।

  • प्रकाशित मिति : असार २३, २०७८, बुधवार ०१:२४ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८