• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रचण्डले नेपाललाई भने : चनाखो हुनु ओलीबाट फेरि धोका हुन सक्छ
  • खबरदाता

असार २६, २०७८ एमाले एकता टुंगोमा पुग्नै लागेका बेला नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटेका छन् । शनिबार वरिष्ठ नेता नेपालको निजी निवास कोटेश्वर पुगेर माओवादी अध्यक्ष प्रचण्डले भेटेका हुन् । केहीबरे भएको...

चितवनमा पोष्ट कोभिडका बिरामी बढ्दै

असार २६, २०७८ कोभिड–१९ सङक्रमितको सङ्ख्या केही न्यून भए पनि पोष्ट कोभिडका बिरामी भने बढ्दै गएका छन् । कोभिड निको भएपछि पोष्ट कोभिडको समस्या आएको हो । एकिन तथ्याङ्क नभए पनि उपचारमा संलग्न चिकित्सकका अनुसार पोष्ट कोभिडका बिरामी बढ्दो सङ्ख्यामा...

उपेन्द्रले हाले महन्थलाई अर्को घेरा : हरिनारायण यादवले दर्ता गराए राजपा

आषाढ–२६, २०७८ काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल दर्ताका लागि हरिनारायण यादवले निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनता समाजवादी पार्टी (जसपा) विवाद चलिरहेको बेला धनुषाका हरिनारायण यादवले आफ्नो अध्यक्षतामा राजपा दर्ताका लागि निवेदन दिएका...

आज २२३९ संक्रमीत हुँदा १३१६ निको भए
  • खवरदाता

असार २५ ,२०७८ चितवन । आज एकै दिनमा १३१६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १६ हजार ९२९ रहेको छ । यो ९४.५ प्रतिशत हुन आउछ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २२३९ जनामा...

एमालेको नाउँमा अवैध लेवि नउठाउन एमाले चितवनका अध्यक्ष खड्काको चेतावनी
  • खवरदाता

असार–२५, २०७८ चितवन । नेकपा एमाले जिल्ला कमिटी चितवनले अवैध रुपमा लेवी उठाउने काम भएको भन्दै उक्त अवैध कार्य नगर्न चेतावनी दिएको छ । अध्यक्ष तेजेन्द्र बहादुर खड्काद्धारा जारी प्रेस विज्ञप्ती मार्फत आफूहरुको नेतृत्वको एमाले मात्रै आधिकारिक भएको भन्दै अवैध...

खबरमुलुकका सम्पादक शर्मालाई पितृ शोक
  • खवरदाता

असार– २५,  २०७८ चितवन ।  गृहनगर पब्लिकेशन प्रा.लि.का सञ्चालक तथा खवरमुलुक अनलाईनका सम्पादक के.पी. शर्मालाई पितृ शोक परेको छ । उहाँको पिता नरप्रसाद कंडेलको ८४ वर्षको उमेरमा आज आफ्नै निवास झापामा निधन भएको हो । निधनप्रति दुख व्यक्त गर्दै पब्लिकेशनका...

आज १८७५ संक्रमीत हुँदा १२८६ निको भए
  • खवरदाता

आज १७.८५ प्रतिशतमा संक्रमण। असार २४ ,२०७८ चितवन । आज एकै दिनमा १२८६ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १५ हजार ६१३ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप १८७५ जनामा कोरोना भाइरसको...

नारायणगढमा ट्रक र स्कुटर ठोक्किदा एकको मृत्यु एक घाइते
  • खबरदाता

असार २४,२०७८ चितवन ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने स्कुटरमा सवार अर्का एक जना घाइते भएका छन। स्कुटरमा पछाडि बस्ने भरतपुर महानगरपालिका वडा नम्बर १५ की विणु दवाडीको मृत्यु भएको छ भने सोही स्थानकी चालक जस्मिन...

हुप्सेकोटका १५० घर डुबानमा

असार २४, २०७८ बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीबाट नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को हुप्सेकोट गाउँपालिकाका १५० भन्दा बढी घर डुबानमा परेका छन् । वडा नं ३ बेलहानीको रजाली टोलबाट बुद्ध चोकसम्मका सबै घरभित्र पानी पसेको छ । सोही वडाकै कोलियाका...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८