आज गरिएका परिक्षण मध्ये १३.६२ प्रतिशतमा संक्रमण । असार -२४ ,२०७८ चितवन । आज चितवनमा ६६८ जनाको पिसिआर परिक्षण गर्दा ८१ र ६६ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप १०० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।...
असार २४,२०७८ सुजिता भण्डारीको मृत्युको विषयमा अनुसन्धान गरिरहेको चितवन प्रहरीले काठमाडौबाट आएका विभिन्न संघ संस्थाले गर्दा अनुसन्धानमा समस्या आएको बताएको छ । चितवन प्रहरीका प्रमुख ओम प्रसाद अधिकारीले अनुसन्धान चलीरहदा विभिन्न समुहको दवाबका कारण सोचे जस्तो गरि र चाँडौ परिणाम...
असार २४, २०७८ खेलको सुरुवातमै एक गोलले पछि परेको इंग्ल्यान्ड खेलमा फर्कँदै युरो कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । बुधवार राती भएको खेलमा इंग्ल्यान्डले डेनमार्कलाई २–१ ले हराउँदै फाइनल प्रवेश पक्का गरेको हो । गेराथ साउथगेटको प्रशिक्षणमा इंग्ल्यान्ड...
असार २४, २०७८ हालसम्म श्रम स्वीकृति जारी भएको संख्याको आधारमा सबभन्दा ठूलो गन्तव्य मलेसिया रोजगारी यो वर्ष सुरु नहुने भएको छ। मलेसियास्थित नेपाली राजदूतावासका श्रम काउन्सेलर दीपक ढकालका अनुसार एकातिर बढ्दो कोरोना महामारी र अर्कोतिर कोरोनाविरुद्ध खोपको जोहो हुन नसक्दा...
असार २४, २०७८ सर्वोच्च अदालतले कर्णाली प्रदेशसभा सदस्यहरूको निलम्बनविरुद्ध परेको भ्याकेटको निवेदनमा पुनः म्याद जारी गर्ने आदेश गरेको छ। न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासले प्रदेशसभाका दुईजना सदस्यले म्याद नपाएकाले पुनः म्याद जारी गर्ने आदेश गरेको हो। एमालेका...
असार २४, २०७८ बुधबार दिउँसोबाट दुइतर्फी संचालनमा आएको नारायणगढ( मुग्लिन सडक खण्ड गए रातिबाट अबरुद्ध भएको हो । उक्त सडकखण्डको सेतिदोभानमा पहिरो खसेपछी गए रातीदेखिनै सडक अबरुद्ध भएको हो।अहिले बिहान ६ बजे बाट २ वटा जेसिबी प्रयोग गरेर पहिरो...
असार २४, २०७८ भूमिसुधार तथा मालपोत कार्यालय घोराहीबाट सडक डिभिजन कार्यालय दाङमा सरुवा हुनुभएका कम्प्युटर अपरेटर चिन्तामणि पार्धेले सरुवाका लागि अनलाइन माध्यमबाट निवेदन दिएको एक सातामै रोजेकै कार्यालयमा सरुवा भए । बिनाभनसुन छोटो समयमा यति सजिलै सरुवा होला भन्ने आशा...
बीमालेख धितो कर्जाको ब्याजदरमा पहिलोपटक नीतिगत निर्णय असार २४, २०७८ बीमा समितिले पहिलोपटक जीवन बीमालेख (जीवन बीमा पोलिसी) सम्बन्धी निर्देशिका जारी गरेको छ । जीवन बीमालेख सम्बन्धमा यसअघि गरेका व्यवस्थालाई एकीकृत गर्दै समितिले पहिलोपटक यस्तो निर्देशिका जारी गरेको हो ।...
असार २४, २०७८ सरकारले अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या पनि बढ्न थालेको छ । गत २० असारदेखि सरकारले निषेधाज्ञा खुकुलो गराएसँगै संक्रमितको संख्या बढ्दै गएको हो । संक्रमण बढेसँगै तेस्रो लहर आउन सक्ने आँकलन गर्न थालिएको छ...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८