• वैशाख १२, २०८१, बुधवार Wednesday, 24 April, 2024

गाडीको ठक्करबाट टिकौलीमा जरायो मर्‍यो

  • खबरदाता

गाडीको ठक्करबाट टिकौलीमा जरायो मर्‍यो

असार २३,२०७८

पुर्व पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगर पालिका १२ टिकौली जंगलमा गाडीको ठक्कर बाट पोथी जरायोको मृत्यु भएको छ।

चितवन प्रहरीका अनुसार नम्वर नखुलेको सवारी साधनले पोथी जरायोलाई ठक्कर दिएर मृत्यु भएको छ । अहिले प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी कार्य गरिरहेको छ ।

मृत्यु भएको जरायोको मुचुल्का पश्चातस्जिल्ला बन कार्यालयलाई जिम्मा बुझाइएको प्रहरीले जनाएको छ ।

  • प्रकाशित मिति : असार २३, २०७८, बुधवार ०२:११ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८