• चैत १५, २०८०, बिहीवार Thursday, 28 March, 2024

नारायणगढ- मुग्लिन सडक : एकतर्फी संचालनमा

  • खबरदाता

नारायणगढ- मुग्लिन सडक : एकतर्फी संचालनमा

असार २३,२०७८

नारायणगढ- मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा आएको छ ।

उक्त सडकखण्डको सेतिदोभानमा पहिरो गएका कारण राती देखि अबरुद्ध सडक अहिले बिहान ८:२५ बजेबाट एकतर्फी बाटो सुचारु भएको प्रहरीले जनाएको छ ।

लगातारको बर्षाले गर्दा बिगत एक साता देखि सो सडक खण्ड आंसिक रुपमा मात्र संचालनमा आएको छ ।

  • प्रकाशित मिति : असार २३, २०७८, बुधवार ०३:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८