दुइतर्फी खुल्यो नारायणगढ- मुग्लिन सडक

  • खबरदाता
  • असार २३, २०७८

असार २३,२०७८

नारायणगढ- मुग्लिन सडक खण्डमा पहिरो पन्छाएपछि दुइतर्फी संचालनमा आएको छ ।

उक्त सडकखण्डको सेतिदोभानमा गए राती खसेपछि एकतर्फी संचालनमा आएको सडक बुधबार ३स्१५ बाट दुइतर्फीनै सुचारु भएको चितवन प्रहरीले जनाएको छ ।

लगातारको बर्षाले गर्दा बिगत एक साता देखि सो सडक खण्ड आंसिक रुपमा मात्र संचालनमा आएको थियो।

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः [email protected]

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८