असार २३,२०७८ काठमाडौं ।सत्ता समीकरणका दौरानमा दुई धारमा विभाजित जनता समाजवादी पार्टी नेपाल (जसपा) भित्रको विवाद थप चुलिँदै गएको छ । ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना भएपछि सुरु भएको विवाद फुटको चरणमा पुगेको हो। अब पार्टीको विवाद निर्वाचन आयोगले...
असार २३, २०७८ कांग्रेस महाधिवेशन नजिकिँदै गर्दा कृष्णप्रसाद सिटौलाले निकै ढिलो गरी सभापतिको उम्मेद्वारीबारे चर्चा चलाएका छन् । उनले धक फुकाएर घोषणा वा दावी गर्न भने सकेका छैनन् । वर्तमान सभापति शेरबहादुर देउवादेखि उनकै समकालीन रामचन्द्र पौडेल र दोस्रो पुस्ताका...
असार २२,२०७८ अघिल्लो पटक मुल्य बढाएको दुई साता पूरा नहुदै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढाएको छ। निगमले प्रति लिटर २ रुपैयाका दरले मुल्य बढाए सगै पेट्रोलको मुल्य १२९ पुगेको छ ।यस्तै डिजेल र मटितेलको मुल्य ११२ रुपैयाँ...
असार २२,२०७८ जिल्ला प्रशासन कार्यालय चितवनले राप्ती नगरपालिकाको राजमार्गका केहि क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जारी गरेको आदेशमा मंगलबार साँझ साढे ७ बजे देखि बुधबार साँझ साढे ७ बजेसम्म कर्फ्यु आदेश जारी हो। यो...
आज २०.९२ प्रतिशतमा संक्रमण। असार २२ ,२०७८ चितवन । आज एकै दिनमा १५६५ जना संक्रमीत निको भएका छन । हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख १२ हजार ९९४ रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार थप २६३४ जनामा कोरोना...
आज गरिएका परिक्षण मध्ये १८.६९ प्रतिशतमा संक्रमण । असार -२२ ,२०७८ चितवन । आज चितवनमा ५५९ जनाको पिसिआर परिक्षण गर्दा ९८ र ६७ को एन्टिजेन परिक्षण गर्दा १९ जना गरि थप ११७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...
असार २२, २०७८ सर्वोच्च अदालतको संवैधानिक इजलासमा डेढ महिनादेखि चलेको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सोमबार सकिएको छ । बहस सकिएसँगै इजलासले सो मुद्दा हेर्दाहेर्दैका लागि २८ असारका लागि पेसी तोकिएको छ । सम्भवतः सोही दिन फैसला आउन सक्ने सम्भावना छ...
असार २२, २०७८ राप्ती नगरपालिका–३ की ४५ वर्षीया अम्बिका भण्डारीका आँखा ११ दिनदेखि ओभानो भएका छैनन्। रुँदा–रुँदा आँखा राता भएका छन्। छिनमै भक्कानिन्छिन्, छिनमै चुप लाग्छिन्। शरीर कमजोर भएर टाउकोमा फेटा बाँधेकी छिन्। आफूलाई सम्हाल्नै सकेकी छैनन्। आफन्त र छिमेकी...
असार २२, २०७८ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ। दाङको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८