• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवनमा १२८ जनामा संक्रमण ७ को मृत्यु
  • खबरदाता

  आज गरिएका परिक्षण मध्ये १८.६३ प्रतिशतमा संक्रमण । असार -७ ,२०७८ चितवन । सोमबार चितवनमा ६०३ जनाको पिसिआर परिक्षण गर्दा ९९ र ८४ को एन्टिजेन परिक्षण गर्दा २९ जना गरि थप १२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ...

कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने र घातक

असार ७, २०७८ कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती...

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

असार ७, २०७८ नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा। विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण...

आज निर्जला एकादशी, घरघरमा तुलसीको दल राखिँदै

असार ७, २०७८ वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन्। प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ। आज निर्जला एकादशीमा रोपिएको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन...

विपत् व्यवस्थापनकै बिजोग

असार  ७, २०७८ कुनै ठाउँमा ठूलो दैवी विपत्ति भयो भने सरकार दाल–चामल र चाउचाउ–बिस्कुट बोकेर पुग्छ। तर, विपत्तिका स्रोत पहिल्याएर निराकरण गर्न कहिल्यै अग्रसर हुँदैन। सरकार धेरै फेरिए। विपत् व्यवस्थापनको यो शैली भने कहिल्यै फेरिएन। विपत्ति पीडितलाई सामान्य राहत बाँड्नु...

एमाले विवाद : ओलीले चाहे एकै दिनमा सहमति

असार ७, २०७८ सत्तारूढ दल नेकपा एमाले भित्रको विवाद मिलाउने अन्तिम कसरत भइरहेको छ । पार्टीभित्रको जारी विवाद मिलाउन दोस्रो तहका नेताहरू युद्धस्तरमा लागिरहेका छन् तर ठोस सहमतिभने बन्न सकेको छैन । सर्वोच्च अदालतले अध्यक्ष ओलीले विस्तार गरेको १०औं महाधिवेशन...

राष्ट्रपति भण्डारीलाई सक्रिय कार्यकारी बन्ने रहर !
  • खबरदाता

उनले सरकारसँग संवाद गर्ने पनि प्रधानमन्त्रीसँग हो, अरु कुनै पदाधिकारीलाई प्रत्यक्ष नियन्त्रण र निर्देशन गर्न सक्दैनन् । असार ७,२०७८ राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार गृहमन्त्री खगराज अधिकारीसहित चारवटै सुरक्षा निकायका प्रमुखलाई शीतलनिवासमा बोलाएर विपद व्यवस्थापनका बारेमा जानकारी लिइन् । सुरक्षा प्रमुखहरुले...

इटाली र वेल्स समूहको दोस्रो चरणमा
  • खबरदाता

असार ७,२०७८ इटाली र वेल्स युरोकप फुटबल प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । समूह एको आइतबार राती भएको खेलमा इटालीसँग वेल्स १–० ले पराजित भएका हो । जित सहित इटाली समूहमा सत प्रतिशत जित सहित दोस्रो चरणमा प्रवेश गर्न...

चितवनमा ३ जनामा संक्रमण ३ को मृत्यु
  • खबरदाता

चितवनमा परिक्षण दर घट्यो ,आज १४३ जनाको मात्र परिक्षण। यो संक्रमण दर २ प्रतिशत हो। असार -६ ,२०७८ चितवन । आज चितवनमा १३९ जनाको पिसिआर परिक्षण गर्दा १ र ४ को एन्टिजेन परिक्षण गर्दा २ जना गरि थप ३ जनामा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८