असोज १४, २०७८ देशभर हालसम्म लक्षित जनसङ्ख्याको २८ प्रतिशतभन्दा धेरैले पूर्ण खोप लगाइसकेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुधबार एक तथ्याङ्क सार्वजनिक गर्दै हालसम्म एक करोड २९ लाख मात्रा खोप लगाइसकिएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता...
असोज १४, २०७८ गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढेपछि मुख्य सचिव शंकरदास वैरागी र संघीय...
असोज १४, २०७८ सरकारले लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमा दाबी भुक्तानी प्रक्रिया सुरु गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र अन्य अधिकारीहरूलाई कोरोना बीमाका विषयमा थप अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने तयारी...
असोज १३, २०७८ । महिलाको चरित्र हत्या हुने गरी भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले चार जना युट्युबरलाई पक्राउ गरेको छ । महिलाको चरित्रहत्या गर्ने भिडियो तथा अन्तर्वार्ता युटुवमा प्रसारण गरेको आरोपमा दैनिक खबर युट्युब च्यानलका सञ्चालक दाङका २१ वर्षीय प्रदीप...
असोज १३, २०७८ । इडीभीबाट अमेरिका जान चितवनका दुई जना युवाहरुले नक्कली शैक्षिक प्रमाणपत्रको सहायता लिएको खुलासा भएको छ । महानगरीय अपराध महाशाखाका अनुसार त्यसरी नक्कली शैक्षिक प्रमाणपत्र बनाउनेहरुमा चितवन जिल्ला भरतपुर २९ जुगेडी घर भई हाल काठमाण्डौ महानगरपालिका १४...
असोज १३, २०७८ । चितवनको भरतपुर महानगरपालिका–१६ शिवघाटमा खुल्ला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। राष्ट्रिय युवा सघं नेपाल भरतपुर महानगरपालिका–१६ न. वडा कमिटीको आयोजनामा असोज १६ गतेदेखि प्रतियोगिता हुन लागेको हो। नेपालीहरुको महान् पर्व विजया दशमी, शुभदिपावली र छठ...
अनुगमन गर्दै हिँड्ने समन्वय समितिले अनुगमन गर्दा कजोरी देखिए कारवाही प्रकृया अगाडि बढाउँछ । तर २०७३ सालदेखि आफ्नै वेवसाइट अपडेट नगरी जनतालाई पुरानो विवरण उपलब्ध गराए वापत उसलाई कसले कारवाही गर्ने ? केपी शर्मा, असोज १३, २०७८ जिल्ला समन्वय समिति...
असोज १३, २०७८ । काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत चार जिल्लामा अझैपनि महाधिवेशन कहिले हुने टुंगो लाग्न सकेको छैन । धेरै जिल्लामा गाउँ नगर अधिवेशन सकिदा पनि ती चार जिल्लाका क्रियाशील सदस्यतहरुको नामावली काँग्रेसले अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन।...
असोज १३, २०७८ । केन्द्रमा भएको सत्ता गठबन्धनको धक्का प्रदेशमा पनि देखा परेका छ । दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि चोइटिएको जनता समाजवादी दल दुई टुक्रा भएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत लिनुपर्ने अवस्था सृजना भएको छ ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८