असोज १२, २०७८ चितवन राष्ट्रिय निकुञ्जअन्तर्गत माडी क्षेत्रको रेवाखोला किनारमा पोथी गैँडा मृत फेला परेको छ । सोमबार मध्याह्न १२ बजे निकुञ्जको धोवा पोष्टबाट साढे एक किलोमिटर दक्षिणपूर्व कोर इलाकाको घाँसे मैदान रहेको रेवाखोला किनारमा अन्दाजी १० वर्षको पोथी गैँडा...
असोज १२,२०७८ झापाका दुई शिक्षकले नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा भाग लिइ जित हासिल गरेका छन। गौरीगञ्ज गाउँपालिकामा नेपाली काँग्रेस पार्टीको गाउँपालिका सचिव पदका लागि शिक्षा ऐन विपरित दुइ जना वहालवाला प्राधानाध्यापक हरु निर्वाचित भएका छन् । गौरीगञ्ज गाउँपालिकामा रहेको...
अशोज १२, २०७८ नेपाली काँग्रेसको १४ औ महाधिवेशन अन्तर्गत झापाका १५ वटै पालिका हरुमा अधिवेशन सम्पन्न भएको छ । १५ पालिका मध्ये ४ वटा मा सर्वसम्मत र ११ वटा पालिका हरुमा निर्वाचन प्रणालि बाट सभापति चयन भएको छ ।...
असोज ११,२०७८ नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीबा सरकारमा सहभागी हुने मन्त्रीको टुङ्गो लगाएको छ। अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका छन। एकीकृत समाजवादीले ६ जनालाइ मन्त्री मण्डलमा समाबेश गराउने भन्दै...
असोज ११,२०७८ राजनितीक दल सम्बन्धि अध्यादेश खारेज भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धीको उक्त अध्यादेश खारेज गरेकी छन् । सोमबार बसेको मन्त्रीपरिषदको बैठकले अध्यादेश खारेज गर्ने निर्णय गरेको थियो। सोहि अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको सिफारिसमा राष्ट्रपति भण्डारीले राजनीतिक...
असोज ११, २०७८ चलचित्रकर्मीले दसैँको फूलपातीबाट सिनेमा घर खुल्ने आशा गरेका छन् । निषेधाज्ञाका कारण बन्द रहेका उपत्यकाका सिनेमा घरलाई असोजको दोस्रो हप्तादेखि खुल्न दिने निर्णय सरकारले गरेको छ। नेपाल चलचित्र सङ्घका महासचिव अशोक शर्माले भने, “निर्माताहरूसँग छलफल भइरहेका कारण...
असोज ११, २०७८ नेपाल सरकारको उदासीनताका कारण यस वर्षको दशैं तथा तिहारमा स्थानीय बजारमा लत्ताकपडालगायत सामान महँगिने भएको छ । चाडपर्वका लागि चीनको क्वान्चाउलगायत क्षेत्रबाट किनिएको सामान २ हप्तादेखि सिगात्से, न्यालममा थुप्रिएका छन् । ल्हासा पार गरेका करीब ११ सय...
असोज ११, २०७८ नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, नियमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ । शिक्षा, विज्ञान...
असोज ११, २०७८ सरकारले नजिकिएका चाडपर्वलाई लक्षित गरी सार्वजनिक सवारीसाधनहरूको ‘रुट इजाजत’ खुला गर्ने भएको छ । चाडपर्वलाई लक्षित गरी दशैँको फूलपातीदेखि पूर्णिमासम्म सार्वजनिक सवारीसाधनहरूले बिनारुट इजाजत नै मुलुकभरि आवागमन गर्न पाउने व्यवस्था गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक नमराज...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८