• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वीरगञ्जमा दुई महिनामा ४० अर्ब राजस्व सङ्कलन

असोज १३,२०७८   मुलुककै सबैभन्दा ठूलो भन्सार कार्यालय वीरगञ्ज भन्सार कार्यालयमा चालु आर्थिक वर्ष २०७८र७९ को हालसम्म कूल रु ४० अर्ब ६५ करोड राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार चालु आवको साउन १ देखि असोज १० गते ९हालसम्म०को वितरणअनुसार...

कलकत्ता र मुम्बई चौथो स्थानको होडबाजीमा
  • खबरदाता

  असोज १३,२०७८ यस सत्रको आइपिएलमा कलकत्ता नाइट राइडर्स र मुम्बई इन्डीयन्स बिच चौथो स्थानका लागि प्रतिस्पर्धा जारी रहेको छ । चेन्नाइ सुपर किङ्स, दिल्ली क्यापिटल र रोयल च्यालेन्जर बंगलोर प्ले अफ प्रवेश गर्ने लगभग निश्चित भई सकेको छ ।...

‘असुरक्षित बुद्ध एयरको यात्रा’

असोज १२ ,२०७८/वीरेन्द्र भट्ट बुद्ध एयर नेपालको निजी विमानसेवा कम्पनीमध्ये सबैभन्दा लामो समय नेपाली आकाशमा उडान भर्ने नेपाली विमान कम्पनी हो। १९९७ अक्टोबरबाट व्यवसायिक रुपमा बुद्ध एयरले उडान भर्दै आएको छ। देशभित्र उडान भर्ने मध्येको सबैभन्दा ठूलो एयरलाइन्स पनि बुद्ध...

महाधिवेशनको असन्तुष्टी पोख्न चितवन आए केसी

काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत गाउँ र नगरका निर्वाचन सकिएका छन् । यो वीचमा संस्थापन र इतर पक्षका को कसका धेरै आए भन्ने गठजोड सुरु भएको छ । अधिवेशनका धेरै पक्षहरु वाँकी हुँदै शीर्ष नेताहरु असन्तुष्टी पोख्न थालिसकेका छन् । संस्थापन...

चितवन राष्ट्रिय निकुञ्जद्वारा आठ गैँडा तस्कर पक्राउ

असोज १२, २०७८ चितवन राष्ट्रिय निकुञ्ज कार्यालय कसराले गैँडा तस्करमा संलग्न आठ जनालाई पक्राउ गरेको छ । मंगलवार निकुञ्ज कार्यालय कसरामा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरिएको हो । पक्राउ पर्नेहरुमा नवलपुरको बुलिङ्टार १ कोटथर घर भई हाल गैँडाकोट नगरपालिका...

चितवनका एक वकिललाई ठगीको आरोप
  • खबरदाता

असोज १२,२०७८ चितवनका एक कानुन ब्यब्सायीलाई ठगीको आरोप लागेको छ। ठगी आरोपित वकिल जिल्लाको कालिका नगरपालिका वडा नं. ५ पदमपुर घर भएका बर्ष ५० का रामचन्द्र देबकोटा रहेको प्रहरीले जनाएको छ। देबकोटाले आफैले नागरिकताको विषयमा जाहेरी दरखास्त लेखि दिई जाहेरीमा...

एमालेका पन्ध्र सय जनप्रतिनिधि एकीकृत समाजबादिमा गए

  असोज १२, २०७८ नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट विजयी भएका एक हजार ५०५ जना जनप्रतिनिधिले नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) रोजेका छन् । त्यस्तै जनता समाजवादी पार्टीबाट विजयी भएका ९२१ जनाले पनि नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टी...

हैदरावादको सिजनको दोस्रो जित
  • खबरदाता

असोज १२,२०७८ सनराइजर्स हैदरावादले यस सिजनको आइपिएलमा दोस्रो जित हात पारेको छ । सोमबार भएको खेलमा सन राइजर्सले राजस्थान रोयल्सलाई सात विकेटले हराएको हो । राजस्थानले छाडेको १६५ रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल बाँकी रहँदा तीन विकेट गुमाएर १६७...

देउवा : न प्रधानमन्त्रीमा सफल न पार्टी सभापतिमा !
  • खबरदाता

असोज १२,२०७८   शेरबहादुर देउवा न प्रधानमन्त्रीका रुपमा सफल रहे, न पार्टी सभापतिका रुपमा सक्षम बन्न सके । देउवाले पाँचपटक सरकारको नेतृत्व गरे । सबै कार्यकालमा देशै अस्तव्यस्त भयो । पहिला उनले मन्त्रिमण्डलमा मन्त्रीहरुको संख्या अर्धशतक पुर्याए । अहिले तीन...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८