असोज १५, २०७८ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व हस्तान्तरण गर्ने बताएका छन्। राम्रो विचारधारा, कार्यदिशा बोकेको, राम्रो काम गरेर आउने साथीलाई बाटो छोडिदिने उनको भनाइ छ। अनेरास्ववियू (क्रान्तिकारी)को २२ औँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै दाहालले योग्य व्यक्ति...
असोज १५, २०७८ परराष्ट्रमन्त्री नारायण खड्काले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको द्वन्द्वपीडितको समस्या समाधान उन्मुख रहेको झुटो कुरा बोलेको भन्दै द्वन्द्वपीडित आक्रोशित बनेका छन् । साथै पीडितहरूले परराष्ट्रमन्त्री खड्काले झुटो बोलेको भन्दै राष्ट्रसंघका महासचिवलाई पत्र पठाएर ध्यानाकर्षणसमेत गराएका छन् । नेपालको...
असोज १५,२०७८ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केही समययता अस्थिर र विरोधाभासपूर्ण अभिव्यक्ति दिन थालेका छन् । उनका विवादास्पद अभिव्यक्ति पार्टीकै कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नै अन्त्याउने खालका छन् । बुधबार मात्र प्रचण्डले माओवादीनिकट विद्यार्थी संगठनको कार्यक्रममा पुगेर आफूमा...
असोज १५, २०७८ प्रधानमन्त्री शेरबहादुर देउवाले ज्येष्ठ नागरिक अनुभव र व्यवहारमा परिपक्व व्यक्तित्व भएको बताएका छन्। एकतिसौँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा सम्पूर्ण ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन्। जीवनको लामो समय राष्ट्र सेवाको भूमिकामा रही...
असोज १४,२०७८ चितवनमा नयाँ नागरिकता लिने संख्याकै हाराहारीमा प्रतिलिपि नागरिकता लिने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष २०७८/०७९ को भाद्र महिनासम्मको विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । भाद्र महिनासम्म प्रशासनबाट २ हजार २६८...
असोज १४,२०७८ जिल्ला प्रसाशन कार्यालय काठमाडौंले मेला, महोत्सव तथा सभा जुलुस गर्नलाइ रोक लगाएको छ। आज (बिहीबार) राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रूपमा भिडभाड, मेला र महोत्व गर्न रोक लगाइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद...
असोज १४, २०७८ स्थानीय जनगणना कार्यालयले राउटेको गणना अन्तिम समयमा गर्ने तयारी थालेको छ । जङ्गलमा फिरन्ते जीवन बिताउने यस समुदायको गणना छुट्न वा दोहोरिन नदिन अभियानको अन्तिम समयमा गर्ने तयारी भएको हो । राउटेहरु हाल सल्यानको पश्चिमी क्षेत्र वनगाड...
असोज १४, २०७८ बुद्धशान्ति गाउँपालिकाका तीन विद्यालय पुनः बन्द भएका छन् । विद्यार्थीमा ज्वरो, खोकी लाग्ने समस्या तथा शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि विद्यालय खुलेको एक हप्ताभित्रमा बन्द गरिएका हुन् । बन्द भएका सामुदायिक विद्यालय बुद्ध आदर्श मावि, राष्ट्रिय विजय...
असोज १४,२०७८ बुद्ध एयरका पाइलट आङ्गेलु शेर्पालाइ उडा भर्न रोक लगाइएको छ। नागरिक उड्डयन प्राधिकरणले शेर्पालाई उडान भर्न रोक लगाएको हो । छानविन सिमितको प्रतिवेदन नाआएसम्मका लागि विमान चलाउन रोक लगाइएको बुद्धएयरले जनाएको छ। घटनाको छानविन भइरहेको र प्रतिबेदन नआउँदा...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८