• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
शुक्रबारको हावाहुरीले चितवनमा ३ जनाको मृत्यु
  • खबरदाता

जेठ ७,२०७९ चितवन - चितवनमा शुक्रबार बेलुकी आएको हावाहुरीले तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयले शुक्रवार साँझ ७ बजेको समयमा आएको हावाहुरीले भरतपुर- ११ भोजाड जंगलको भित्री सडक खण्डमा अटो च्यापिदा २ जनाको मृत्यु भएको हो। पदमपुरबाट भरतपुर...

खैरहनीका मेयर खनिया सहित निर्वाचित पदाधिकारीले लिए सपथ
  • खबरदाता

जेठ ६,२०७९   चितवन । खैरहनी नगरपालिकाका नवनिर्वाचित मेयर शशी खनियाले पद तथा गोपनियताको सपथ लिएका छन् । जिल्ला न्यायधिस प्रकाश कुमार अधिकारी मार्फत खनियाले सपथ लिएसँगै आजैबाट कार्यभार समालेका छन् । बैशाख ३० मा भएको निर्वाचनमा नेकपा एमालेका नेता...

६५० पालिकाको नजिता सार्बजनिक, कांग्रेस २९२ स्थानमा बिजयी
  • खबरदाता

जेठ ६, २०७९   स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम आउनेक्रम जारी छ। हालसम्म ६५० पालिकामा अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ। जसमध्ये नेपाली कांग्रेसले सर्वाधिक पालिकामा जित निकालेको छ। नेपालगन्ज उपमहानगरसहित ११० नगरपालिका जितेको कांग्रेसले १८२ गाउँपालिकामा जित निकालेको...

छ दल मिल्दा पनि ५५९ मतले मात्र हार्‍यो दमकमा एमाले
  • खबरदाता

  जेठ ६,२०७९ झापाको दमकमा छ दल मिलेर एमालेलाइ हराएका छन।ए।एमालेलाइ हराउन सत्तारुड गठबन्धनसंग राप्रपा पनि मिलेको थियो। एमालेको दवदवा रहेको दमक नगरपालिकामा छ दलबाट राप्रपा विजयी भएको छ । दमक एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्ला हो ।...

भरतपुरमा ५४ हजार ४२ मतगणना, रेनुको अग्रता कायमै
  • खबरदाता

जेठ ६, २०७९ भरतपुर महानगरपालिकामा गठबन्धनको तर्फबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहालले ३३१० मतको अग्रता कायम राखेकी छन् । ५४०४२ मत गणना हुँदा उनले २०४९२ मत प्राप्त गर्दा एमालेका उम्मेदवार विजय सुवेदीले १७१८२ मत पाएकी छन् ।  ...

रुकुम पश्चिमको मुसीकोटमा काँग्रेस विजयी
  • खबरदाता

जेठ ६, २०७९ अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला रूकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली काँग्रेस विजयी भएको छ । काँग्रेसका महेन्द्र केसी ६ हजार ९ सय १४ मतसहित विजयी भएका हुन् । केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्माले ६...

सप्तरीको राजविराज नगरपालिकामा जसपा विजयी
  • खबरदाता

जेठ ६, २०७९ सप्तरीको राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले ४ हजार ७ सय १८ मत प्राप्त गरे...

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवार ९ हजार बढी मतले अगाडी
  • खबरदाता

  जेठ ६, २०७९ वीरगञ्ज महानगरपालिकामा गठबन्धनका साझा उम्मेदवार राजेशमान सिंहले १९ हजार ४२९ मत ल्याएका छन् । सिंहका निकटतम प्रतिस्पर्धी एमालेका विजय सरावगीले १० हजार १६१ मत प्राप्त गरेका छन् । महानगर प्रमुखमा एमालेका सरावगी भन्दा गठबन्धनका उम्मेदवार सिंहले...

नयाँ दललाई फापेको स्थानीय निर्वाचन
  • खबरदाता

  जेठ ६, २०७९ गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा पहिलो पटक सहभागी नयाँ राजनीतिक दलहरू जनमत परीक्षणमा सफल देखिएका छन् । पार्टी गठनको छोटो अवधिमा नै त्यस्ता दलहरूलाई जनताले राम्ररी विश्वास गरेको निर्वाचनको घोषित परिणाम र तिनीहरूले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८