• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कांग्रेसले जित्यो झापाको भद्रपुरमा मेयर
  • खबरदाता

जेठ ५, २०७९ नेपाली कांग्रेसले झापाको भद्रपुर नगरपालिकाको मेयर जितेको छ। कांग्रेस उम्मेदवार गणेश पोखरेलले मेयर जितेका हुन्। उनले १२५२५ मत ल्याएका छन्। यहाँ नेकपा एमालेका उम्मेदवार असारू राजवंशी पराजित भए। उनले ९७५९ मत ल्याएका हुन्। उपमेयर भने राप्रपाले जितेको...

एमालेले खोस्यो चितवनको इच्छाकामना
  • खबरदाता

  जेठ ४,२०७९   चितवन – चितवनको इच्छाकामना गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा एमालेका दानबहादुर गुरुङ विजयी भए । उनले ६ हजार ११० मत प्राप्त गरे । उनका निकटतम...

खैरहनीको नगर प्रमुखमा कांग्रेसका खनियाँ बिजयी
  • खबरदाता

जेठ ४,२०७९ चितवन - खैरहनी नगरपालिका प्रमुखमा नेपाली काङ्ग्रेसका शशिकुमार खनिया निर्वाचित भएका छन् । बुधवार सकिएको मतगणनाको अन्तिम मतपरिणाम अनुसार खनियाँ १४ हजारौं ५४५ मतका साथ प्रमुखमा निर्वाचित भएका हुन् । सत्तारुड गठवन्धनबाट निर्वाचन लडेका खनियाँले नेकपा एमालेका उम्मेदवार...

कालिकामा गठबन्धनलाई धक्का , मेयर र उपमेयरमै एमाले
  • खबरदाता

  चितवन । कालिका नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार बिनोद रेग्मी बिजयी भएका छन । उनका प्रतिद्वन्द्वी गठबन्धन अन्तर्गत नेपाली काङ्ग्रेसका शिवराम केसी रहेका थिए । उपमेयरमा पनि एमालेका बिमला लामा बिजयी भएकि छन । उनले गठबन्धन अन्तर्गत माओबादी केन्द्रकी...

भरतपुरमा काङ्ग्रेसका बागीले कटाए ५ हजार मत, रेनु दुई हजारले अगाडी
  • खबरदाता

जेठ ४,२०७९ चितवन - भरतपुरमा काङ्ग्रेसका असन्तुष्ट समुहबाट उम्मेद्बारी दिएका पुर्ब सांसद जगन्नाथ पौडेलले ५ हजार बढी मत प्राप्त गरेका छन। भरतपुरका १ देखि ६ नम्बर पुरा र ७ र ८ वडामा मत गणना चलिरहँदा पौडेलले ५ हजार ३ मत...

जुम्लाको तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी
  • खबरदाता

जेठ ४,२०७९   जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा (कल्पना ) विजयी भएका छन । रोकाया नेपाली कांग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन् । उनले एक हजार ९ सय ३६...

थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी
  • खबरदाता

  जेठ ४,२०७९   मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिकामा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । थाहाको मेयरमा नेकपा माओवादी केन्द्रका विष्णु विष्ट र उपमेयरमा नेपाली कांग्रेसका भरत गोपाली विजयी भएका हुन् । जम्मा २३ हजार ५६ मत खसेकोमा...

काङ्ग्रेसले फर्कायो गैंडाकोट, मेयरमा अधिकारी र उपमेयरमा कोइराला
  • खबरदाता

जेठ ४,२०७९   गैंडाकोट नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका मदनभक्त अधिकारी निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार छत्रराज पौडेललाई २८४९ मतान्तरले पछि पार्दै अधिकारी निर्वाचित भएका हुन् । अधिकारीले १६४५५ मत प्राप्त गरे भने पौडेलले १३६०६ मत मात्रै प्राप्त...

भरतपुरमा रेनुलाई १३ सय बढी मतको अग्रता
  • खबरदाता

  जेठ ४,२०७९ चितवन - भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल १३९३ मतले अगाडी परेकि छिन। हाल सम्म आएको अन्तिम नतिजा अनुसार नेकपा माओवादी केन्द्रकि दाहालले ९ हजार ४४७ मत प्राप्त गरेकि छन भने नेकपा एमालेका बिजय सुबेदिले ८ हजार ५४...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८