जेठ ६, २०७९ भारत सरकारले गहुँ निकासीमा प्रतिबन्ध लगाएसँगै नेपाली मैदा मिलमा समस्या देखिएको छ। मैदा मिल सञ्चालकहरूका अनुसार कच्चा पदार्थको अभावसँगै उपभोक्तालाई मूल्यवृद्धिको मार पर्ने तथा कतिपय मिल बन्द हुने जोखिम समेत उत्पन्न भएको छ। मुलुकमा हाल...
जेठ ३,२०७९ चितवन - भरतपुर महानगरपालिका- १० को वडाध्यक्षमा नेपाली कांग्रेसका युवा नेता परमेश्वोर खनाल विजयी भएका छन् । खनाले २ हजार ४२८ मत ल्याउँदै विजय हात पारेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तिप्रसाद गौतमले २ हजार...
जेठ ५,२०७९ झापाको झापा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षसहित बहुमत वडामा नेपाली कांग्रेस विजयी भएको छ। बिहीबार साँझ सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा पुनः जयनारायण साह विजयी भएका छन्। २०७४ मा पनि कांग्रेसकै साहले अध्यक्ष जितेका थिए। साहले एमालेका गौरीशंकर राजवंशीलाई...
जेठ ५,२०७९ चितवन - भरतपुर महानगरपालिका ९ को वडा अध्यक्षमा नेकपा समाजबादीका यमलाल कंडेल बिजयी भएका छन। मतगणनाको अन्तिम परिणाम अनुसार १ हजार ९५८ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका लिलाबल्लभ भुसालले १ हजार ४०६ मत प्राप्त गरे। अन्य सदस्यहरुमा...
जेठ ५,२०७९ अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको सिरानचोक गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–३ बस्ने वर्ष ३७ का प्रकाश रेग्मी रहेका...
भजेठ ५, २०७९ झापाको दमकमा गठबन्धनका उम्मेदवार राम थापाले ७ नम्बर वडाको करिब दुईतिहाइ मतगणना हुँदा ५६८ मतले अगाडि पुगेका छन् । ७ नम्बर वडामा खसेको ३३५० मतमध्ये अहिलेसम्म २१२८ मतको गणना सकिएको छ । एमालेले भने ७ मा...
जेठ ५, २०७९ बुटवल उपमहानगरपालिकामा मतगणना स्थगित भएको छ । उपमहानगरपालिकाको वडा नम्बर ११ को मत पेटिकाको शिल तोडिएको भेटिएपछि मतगणना स्थगित भएको हो । निर्वाचन कार्यालका अनुसार मतगणना रोकेर सर्वदलीय बैठक राख्ने तयारी भएको छ । अन्य...
जेठ ५,२०७९ चितवन - भरतपुर महानगरपालिका ८ को वडनअध्यक्षमा नेपाली काङ्ग्रेसका जीवनाथ कंडेल बिजयी भएका छन। मतगणनाको अन्तिम परिणाम अनुसार २ हजार १९ मत ल्याएर कंडेल बिजयी हुँदा एमालेका तिलक बहादुर दर्लामि मगरले १ हजार ७२७ मत प्राप्त गरे। सोही...
जेठ ५,२०७९ चितवन - भरतपुर महानगरपालिका ७ को अध्यक्षमा नेकपा एकीकृत समाजबादीका राजेन्द्रमणि काफ्ले बिजयी भएका छन। बुधबार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार काफ्लेले १७२ मतान्तरका साथ एमालेका सनत कुमार लामिछानेलाइ हराएका हुन। कफ्लेले १ हजार ८९४ मत...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८